हाइलाइट

हाइलाइट

नेपालको पहिलो सहकारीका जन्मदाता बखानसिंह गुरुङको जीवनी पुस्तक ‘बखान’ छिट्टै बजारमा

काठमाडौं । मुलुकको पहिलो सहकारीका संस्थापक बखानसिंह गुरुङको जीवनीका बारेमा पुस्तक लेखिएको छ । पत्रकार वसन्त पराजुलीले लेखेको पुस्तक ‘बखान’ छिट्टै बजारमा ल्याइन लागेको हो । शिखा बुक्स ...

जनसचेतन साकोसको कूल सम्पति साढे २ अर्व नाघ्यो

काठमाडौं । दोलखाको बैतेश्वर ५ काब्रेमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको कूल सम्पति साढे २ अर्व नाघेको छ । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार संस्थाको कूल सम्पति ...

पोखरा रोयल साकोसको जगेडा कोषमा २२ करोड बढी

काठमाडौं । पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोषमा २२ करोड बढी रकम पुगेको छ । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार जगेडा कोषमा २२ करोड ३ ...

किपु साकोसको स्थापना दिवसमा जेष्ठ नागरिक सदस्यलाई सम्मान

काठमाडौं । कीर्तिपुरमा रहेको किपु बचत तथा ऋण सहकारी संस्थाले २७ औं स्थापना दिवस मनाएको छ । साउन ७ गते संस्थाले संस्थाका सदस्यलाई सम्मान गरेर स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा ...

सिन्धुली जिल्ला बचत संघद्धारा ‘बचत खेल’ तालिम

काठमाडौं । सिन्धली जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य संस्थालाई ‘बचत खेल’ तालिम दिएको छ । तालिम संघले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को प्राविधिक सहयोगमा प्रदान गरेक ...

राष्ट्रसेवक साकोसको स्थापना दिवसमा विविध कार्यक्रम

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २८ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेका अनुसार सहकारीले तीन दिन स्थापना दिवस मनाएको हो । साउन ३ ...

नेचुरल साकोसका ५१२ जना सदस्यलाई साढे १३ लाख राहत सुविधा

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ५१२ जना सदस्यलाई राहत सुविधा प्रदान गरेको छ । संस्थाले गत असार मसान्तसम्म ५१२ सदस्यलाई विभिन्न शिर्षकमा १३ ...

श्री बाराही साकोसको स्थापना दिवसमा विविध कार्यक्रम सम्पन्न

काठमाडौं । भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २७औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राधेश्याम सुवालको सभापतित्वमा भक्तपुर जिल्ला बचत तथा ऋण सह ...

राष्ट्रसेवक साकोसको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ मोहन काजीलाई प्रदान 

विराटनगर । कृष्णप्रसाद भण्डारीद्धारा स्थापित ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ झापाका उपभोक्ता अधिकारकर्मी तथा पत्रकार मोहन काजी न्यौपानेलाई प्रदान गरिएको छ । राष्ट्रसेवक बचत तथ ...

सहकारी मन्त्री अधिकारीले एक वर्षमा सहकारीकालागि दावी गरेका १४ उपलब्धी

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आर्थिक बर्ष २०८१÷८२ मा हासिल गरेका उपलब्धीहरु सार्वजनिक गरेका छन् । बिहिवार मन्त्रालयमा पत्रकार सम्मेलन गदैं म ...

भूमिब्यवस्था र सहकारी क्षेत्रमा १ बर्षमा ७० काम गरेको मन्त्री अधिकारीको दावी

काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आर्थिक बर्ष २०८१ / ८२ मा हासिल गरेका महत्वपुर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । बिहिवार मन्त्रालयको सभाहलमा पत्र ...

संघहरुले गर्दैआएको कारोबारलाई एक्कासी रोक्नु अन्याय हुन्छ

सहकारी अभियानको नियमनका गर्न सरकारले विभिन्न संरचानाहरुको निर्माण गरिरहेको छ । पछिल्लो समय सहकारी नियमन प्राधिकरणको पनि स्थापना भइसकेको छ । कर्जा असुलि न्यायधिकरण पनि गठन भएको अवस्था छ ...

सहकारी बैंक बाहेकले तेश्रो पक्ष धितोमा लगानी गर्न नपाउने

काठमाडौं । सहकारी संघ संस्थाहरुले तेश्रो पक्षको धितो राखेर सदस्यलाई ऋण लगानी गर्न नपाउने भएका छन् । तर यो ब्यवस्था सहकारी बैंकलाई भने लागु नहुने भएको छ । संघिय सहकारी विभागले निर्देशन जारी ...

सहकारीमा अराजक गतिविधि गर्नेलाई दण्डीत गर्न झापा जिल्ला सहकारी संघको माग 

काठमाडौं । सहकारीमा अराजक गतिविधि गर्नेलाई दण्डीत गर्न झापा जिल्ला सहकारी संघले माग गरेको छ । संघले सहकारी संस्थामा अराजक गतिविधि गर्ने माथि कडा निगरानी गर्न र दण्डीत गर्न राज्यसँग माग गर ...

शर्मा बने सहकारी प्राधिकरणको अध्यक्ष

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा.खगराज शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सहकारी नियमन  प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गर ...