भाखानाघेको ऋण शुन्यप्रतिशत गर्दै साना किसान कृषि सहकारी कुम्पुरले गर्यो खाताबन्दी
काठमाडौं । धादिङको कुम्पुरमा रहेको साना किसान कृषि सहकारी संस्थाले यस आर्थिक वर्षको खाताबन्दी गरेको छ । संस्थाले आर्थिक वर्ष ०८२ / ०८३ मा भाखा नाघेको ऋणलाई शुन्य प्रतिशत बनाएको छ । संस्थाक ...