साकोसहरूको छुट्टै बैंकः अवसरसँगै समाधान गर्नुपर्ने आधारभूत प्रश्नहरू
सहकारी (पहिलो संशोधन) ऐन, २०८३ ले जिल्ला, प्रदेश र केन्द्रीय सहकारी संघहरूलाई वित्तीय कारोबारमा रोक लगाएपछि नेफ्स्कून साकोसहरुका लागि बैंक स्थापना गर्ने तयारीमा लागेको छ । पहिलो संशोधन ऐन ...