समस्याग्रस्त सहकारीका ठूला बचतकर्ताले स्वःघोषणापत्र पेश गर्नुपर्ने
काठमाडौं । समस्याग्रस्त सहकारीका ठूला बचतकर्ताले स्वःघोषणापत्र पेश गर्नुपर्ने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निर्देशन गरेको छ । समस्याग्रस्त सहकारीका बचतकर्ता र ऋणीलाई सूचना ...