हाइलाइट

मूलखवर

बचत संघहरुले तालाचाबी बुझाउनु आवश्यक छैन, सरकारले बनाउनु भनेर बनाएको कि ! तपाईकै आवश्यकताले बनाउनु भएको हो ?

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले  प्राधिकरणले जारी गरेको निर्देशन प्रारम्भिक संस्थाको लागि मात्र नभएर संघहरुकालागि पनि भएको बताएका छन् । उनले ऐन ...

तेहेरो पदधारी पोखरेल सहकारीको दोहोरो पद कार्यन्वयन रोक्न लविङमा

काठमाडौं । सहकारी ऐनले सहकारी संघ संस्थामा दोहोरो पदमा बस्न नमिल्ने ब्यवस्था गरेको छ । स्वार्थ बाझिने भन्दै सहकारी संघ संस्थामा दोहोरो पदमा बस्न नमिल्ने सहकारी ऐन ०७४ को दफा ४१ को उपदफा ५ म ...

बचत फिर्ताका लागि सीटीसी मल ब्यवस्थापनको तयारीमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको लगानी रहेको सिभिल स्टेट्स प्रालि (सीटीसी मल) बिक्री प्रकृया अगाडी बढाएको छ । समितिले उक्त भवन बिक्रीका लागि ३० दि ...

सहकारी प्राधिकरणलाई तालाचाबी बुझाउने तयारीमा बचत संघहरु

काठमाडौं । बचत संघहरुलाई वित्तिय कारोबार गर्न रोक लगाए सहकारी प्राधिकरणलाई बचत संघहरुको तालाचाबी बुझाउने तयारी गरेका छन् । प्राधिकरणलाई वित्तिय कारोबार गर्न पाउनुपर्ने माग राख्दै प्रदे ...

विभागले जारी गरेको एकीकृत निर्देशनको बुँदा ५६ संसोधन

काठमाडौं । संघिय सहकारी विभागले जारी गरेको एकीकृत निर्देशनको एउटा बुँदा संशोधन गरेको छ । विभागले सुशासन प्रवद्र्धनका लागि भन्दै जारी गरेको एकीकृत निर्देशनको बुँदा नं ५६ संशोधन गरेको हो । ...

स्थलगत अनुगमन गर्दै सहकारी प्राधिकरण, यो वर्ष १५० संस्थाको अनुगमन गर्ने

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारीहरुको स्थलगत अनुगमन गर्न थालेको छ । प्राधिकरणले यो आर्थिक वर्षमा काठमाडौं उपत्यकाका १५० वटा संस्थाको अनुगमन गर्ने बताएको छ । प्राधि ...

बागमती प्रदेश सहकारी मन्त्रालय भन्छः सहकारी अभिलेख नष्ट भए, अद्यावधिक गर्नुहोला

काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीहरुको अभिलेख नष्ट भएकोले अद्यावधिक गर्न सूचना जारी गरेको छ । मन्त्रालयले नियमन क्षेत्रभित्रका सहकारी संघ संस्थाहरूला ...

बचत संघहरुलाई कारोबार इजाजत पत्र नदिने संघकालागि नयाँ मापदण्ड ल्याइँदै

काठमाडौं । बचत संघहरुले गर्दै आएको अन्तर सहकारी कारोबारमा रोक लगाउन नयाँ मापदण्ड ल्याइने भएको छ । सहकारी संस्थाहरुको वृति विकास र तालिम शिक्षामा जोड दिनुपर्ने सहकारीका छाता संगठनहरु वित् ...

बागमती प्रदेशका समस्याग्रस्त ५ सहकारीका बचतकर्तालाई अनलाइन मागदावी पेस गर्न सूचना 

काठमाडौं । बागमती प्रदेशका ५ सहकारीका बचतकर्तालाई अनलाइन मागदावी पेस गर्न बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूनः सूचना जारी गरेको छ । समितिले विभिन्न मितिमा समस्या ...

निर्देशनको पालनामा बेवास्ता गर्नाले उजुरी बढेः बागमती प्रदेश

काठमाडौं । सहकारी संघ संस्था तथा संचालक र सदस्यले सहकारी मन्त्रालय र विभागको निर्देशन पालना नर्गनाले उजुरी दिनेको संख्या बढेको बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुनाँसो ...

गण्डकी प्रदेशका १६ वटा सहकारीको दर्ता खारेजी

काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराले १६ वटा सहकारी संस्था खारेजी गरेको हो । कार्यालयको भदौ ७ गते ३ वटा सहकारी संस्थाको दर्ता खारेजी गरेसंगै खारेजीमा परेका संस्थ ...

सुरक्षालाई पहिलो प्राथामिकतामा राखेर सेवा प्रदान गर्न सहकारी महासंघको आग्रह

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको सेवा प्रवाह गर्दा सुरक्षालाई पहिलो प्राथामिकतामा राख्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै सहकारीका सदस्य, सहकारीकर्मी तथा कर्मच ...

सहकारीमा दोहोरो पदमा कडाई गर्दे बागमती प्रदेशको ५० बुँदे निर्देशन

काठमाडौं । सहकारी क्षेत्रमा सुशासन प्रवद्र्धन गर्न आवश्यक देखिएको भन्दै सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशले दोहोरो पदमा कडाई गरेर ५० बुँदे निर्देशन जारी गरेको छ । मन्त्राल ...

सहकारीमा दोहोरो पदः रोइकराइ गरेर हुन्न, मन्त्री अधिकारी माघ १ गतेबाट लागू गरौं, अध्यक्ष मल्ल

काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी ऐनमा भएका व्यवस्थाहरु क्रमशः लागू गर्दै जानुपर्ने बताएका छन् । बिहीबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ...

सहकारीका साधारण सभामा नियमक जान र सहकारी नेतालाई भाषणमा रोक

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारीका साधारण सभामा नियमक जान र सहकारी नेतालाई भाषणमा रोक लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै सहकारीको साधारण सभामा नियमक निकायका पद ...