हाइलाइट

स्थानीय अखवार

गण्डकी प्रदेशमा २९२ सहकारी निष्कृय

काठमाडौं । गण्डकी प्रदेशको नियमन क्षेत्राधिकारभित्र २९२ सहकारी अझै निष्क्रिय रहेको पाइएको छ । गण्डकी प्रदेशको नियमन क्षेत्राधिकार भित्र हाल ८८० सहकारी संघ संस्था रहेकोमा ५८८ सहकारी संघ ...

गण्डकी प्रदेशका ९ वटा सहकारी खारेज

बागलुङ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका थप ९ वटा विभिन्न प्रकृतिका सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । लगातार २ वर्ष कुनै पनि कारोबार नगरी ...

दोहोरो पद कार्यान्वयन गर्न कोशी प्रदेश सहकारी रजिष्ट्रारको निर्देशन

काठमाडौं । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले दोहोरो पद कार्यान्वयनका लागि निर्देशन जारी गरेको छ । कार्यालयले पुष ४ गते निर्देशन जारी गर्दै सहकारी ऐनमा भएको ब्यवस्था ...

विषहारामाई साकोसले पायो संचालन इजाजतपत्र

काठमाडौं । महोत्तरी जिल्लाको औरही नगरपालिका ७ मा रहेको विषहारामाइ बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य का ...

जिल्ला सहकारी संघ मोरङको अध्यक्षमा दाहाल

विराटनगर । जिल्ला सहकारी संघ मोरङको अध्यक्षमा राकेश दाहाल निर्विरोध निर्वाचित भएका छन् । दाहाल यस अघि संघको सचिव पदमा रहेका थिए । संघको बुधबार सम्पन्न ३३ औं बार्षिक साधारण सभाबाट १७ कार्यस ...

विराटनगर महानगरद्धारा लेखा समितिलाई तालिम 

विराटनगर। विराटनगर महानगरपालिकाले सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई एकदिने लेखा प्रणालीसम्बन्धी तालिम दिएको छ । सहकारीको लेखा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित बन ...

गण्डकी प्रदेशको एउटा संघसहित १० वटा सहकारीको दर्ता खारेज

काठमाडौं । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले लामो समयदेखि कारोबार नगरी निष्क्रिय रहेका १० वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । कार्यालयले म्याग्दी, पर्वत र स्याङ्जा जिल ...

पोखरा नियमन क्षेत्राधिकारका ३२४ सहकारी निष्क्रिय 

काठमाडौं । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, पोखराको नियमन क्षेत्राधिकारका ३२४ सहकारी निष्क्रिय रहेको पाइएको छ । यस कार्यालयको नियमन क्षेत्र भित्र ९०४ वटा सहकारी संघ संस्था रह ...

सहकारीलाई बार्षिक कार्ययोजना बुझाउन कागेश्वरी मनोहरा नगरपालिकाको निर्देशन

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले पालिकामा रहेका १३ वटा संस्थाले मात्र बार्षिक कार्ययोजना बुझाएका छन् । कार्यालयले सूचना जारी गरी पालिकामा रहेका सवै सहकारीलाई बार्षिक कार्ययोज ...

पालिकाको बजेटमा सहकारी, विराटनगर महानगरः २४ लाख बजेट विनियोजन

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष ०८२ / ०८३ को लागि ४ अर्व ४० लाखको बजेट प्रस्तुत गरेको छ । भौतिक निर्माण र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेको महानगरले सहकारीको लाग ...

पालिकाको बजेटमा सहकारी, पोखरा महानगरपालिका

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार १७ औं नगर सभामा चालु आर्थिक वर्षभन्दा ...

पालिकाको बजेटमा सहकारी, भरतपुर महानगरपालिका

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजारको बजेट सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा झण्डै १ अर्बले कम हो। महानगरपालिकाका उपप्रमु ...

सातवटै प्रदेशको बजेट सार्वजनिक, सहकारीलाई कम प्राथमिकता

काठमाडौं । सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि बजेट सार्वजनिक गरेका छन् । असारको पहिलो दिन सातै प्रदेशले सार्वजनिक गरेको बजेटमा सहकारी कम प्राथमिकतामा परेको पाइएको छ ...

स्याङ्जाको चापाकोटमा सहकारी अभिमुखीकरण गोष्ठी सम्पन्न

काठमाडौं । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा सहकारी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा सहकारिता, सहकारी ऐन नि ...

भीरकोटमा कृषि र पशु विकासमा परियोजना 

काठमाडौं । स्याङ्जाको भीरकोटमा ‘कृषि  तथा पशु विकास परियोजना’ सुरु भएको छ । भीरकोट नगरपालिकाका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी निवारण गर्ने उद्देश्यले परियोजन ...