हाइलाइट

कृषि अखवार

शिव शिखर कृषी सहकारीद्धारा विपद्कोषमा ८७५ किलो चामल सहयोग

सदस्यले नियमित खाने औषधी सकिय, संस्थाले घरमै ल्याइदिन्छ

सहकारीले कृषिमा अनिवार्य १३ प्रतिशत लगानी गर्नु पर्ने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको कुल लगानीको १३ प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नु पर्ने बताएकी छन् ।

सहकारीको उत्पादनको बजारीकरण केन्द्रीय पशुपंक्षी सहकारी संघले गर्ने

केन्द्रीय पशुपंक्षी सहकारी संघले सहकारी संघसंस्थाको उत्पादनको बजारीकरण गर्ने भएको छ ।