हाइलाइट

चितवनमा जिल्लाका कृषि सहकारीहरुको समिक्षा कार्यक्रम सम्पन्न 

चितवनमा जिल्लाका कृषि सहकारीहरुको समिक्षा कार्यक्रम सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं । चितवनमा जिल्लाभरिका कृषि सहकारीहरुले बार्षिक समिक्षा कार्यक्रम गरेका छन् । जिल्ला कृषि सहकारी संघ चितवनले आयोजना गरेको समिक्षा कार्यक्रममा जिल्लाका साना किसान कृषि सहकारीहरुको सहभागिता रहेको थियो ।

भदौ ८ गते भएको कार्यक्रममा संघका अध्यक्ष कृष्ण गुरुङ्गको अध्यक्षता तथा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

संघले चितवन जिल्ला भरीका साना किसान कृषि सहकारी संस्थाहरुको जिल्ला स्तरिय समिक्षा कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल कृषि केन्द्रीय संघकी कोषाध्यक्ष गीता केसीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा साना किसान कृषि सहकारी सस्थाहरुलाइ आगामि दिनहरुमा अगाडि बढन र लक्ष्य प्राप्तगर्न निर्देशिका तय गरिएको जनाइएको छ ।



Leave a comment