हाइलाइट

गतिविधि

चण्डेश्वरी साकोसको पिता सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ७५ बर्ष माथिका जेष्ठ पुरुष सदस्यहरुलाई यहि कुशे औँशीको अवसरमा ...

कर्णाली साकोसका १५ हजार सदस्यलाई ऋण लगानी

काठमाडौं । बिर्तामोड झापामा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले १५ हजार बढी सदस्यलाई ऋण लगानी गरेको छ । संस्थाले आव ०८१÷०८२को असार मसान्तमा प्रकाशन गरेको विवरण अनुसार संस्थाका ६० ह ...

तरकारी फलफूल साकोसको तीज कार्यक्रम सम्पन्न

काठमाडौं । बालिमाटिमा रहेको तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाले तीज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले  भदौ ४ गते बुधवार सदस्यहरु माझ सन्देशमुलक सदस्य सहकारी शिक्षा तथा हरितालिका ...

शिक्षक कल्याण साकोसले ६ प्रतिशतमा ऋण लगानी गर्ने

काठमाडौं । चरिकोट दोलखामा रहेको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीको ब्याजदर घटाएको छ । संस्थाले ६ प्रतिशत देखि १०.२५ सम्म ब्याजदर कायम गरेको छ । संस्थाले विषेश सापटी ऋण ६ प्र ...

सिको साकोसद्धारा सदस्यको परिवारलाई राहत वितरण

काठमाडौं । भुरी गाँउमा बर्दियामा रहेको सिको बचत तथा ऋण सहकारीले सदस्यलाई राहत वितरण गरेको छ । संस्थाले सदस्यको जन्मदेखि मृत्युसम्मको साथी अन्तर्गत सदस्यको मृत्युमा परिवारलाई राहत प्रदा ...

ज्योतिपुञ्ज साकोस १५औं वर्षमा प्रवेश

काठमाडौं । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था १५औं वर्षमा प्रवेश गरेको छ । २०६८ बैशाख २९ गते तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई भा ...

आइडियल साकोसको दुईदिने वित्तीय विश्लेषण तालिम सम्पन्न

काठमाडौं । राजविराज ४ सप्तरीमा रहेको आइडियल बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विश्लेषण तालिम सम्पन्न गरेको छ । भदौ २ गतेदेखि ३ गतेसम्म संस्थाले वित्तीय विश्लेषण तथा मापदण्ड विषयक तालिम आ ...

हिलटप जुनार सहकारीको स्थापना दिवसमा दन्त शिविर र भवन उद्धघाटन

काठमाडौं । तीनकुनेमा मुख्य कार्यालय रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा निशुल्न दन्त शिविर संचालन गरेको छ ।  संस्थाको १६ औँ स्थापना दिवसको अवसरमा निश ...

नेफ्स्कूनको स्थापना दिवसमा डेढदर्जन बढी सम्मान र पुरस्कार बितरण

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले स्थापना दिवसमा विभिन्न डेढदर्जन बढी विधामा सम्मान पुरस्कार प्रदान गरेको छ । नेफ्स्कूनले ३८ औं स्थापना दिवसको अवसरमा शनिबार क ...

कोअपरेटिभ म्यानेजर्स क्लव काभ्रेको स्थापना दिवसमा तालिम

काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लव, काभ्रेपलाञ्चोकले “राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन तथा पूँजी कोष व्यवस्थापन” विषयक तालिम कार्यक्रम गरी पाँचौं स्थापना दिवस मनाएको छ ...

बाबियाखर्क साकोसका जोरपाटी सेवाकेन्द्रका सदस्यलाई तीज कार्यक्रम

काठमाडौं । शान्तिनगरमा मुख्य कार्यालय बाबियाखर्क वचत तथा ऋण सहकारी संस्थाले जोरपाटी सेवाकेन्द्रका सदस्यलाई वित्तीय साक्षरताका साथै तीज कार्यक्रम गरेको छ । संस्थाले साउन २५ गते सदस्य से ...

सदस्यको सुस्वास्थ्यको लागि लाख बत्ति बाल्दै सज्जन महिला साकोस

काठमाडौं । कपनमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यको सुस्वास्थ्यको लागि लाख बत्ति बाल्ने कार्यक्रम आयोजना गरेको छ । संस्थाले आफ्ना सदस्य तथा शुभचिन्तकहरुको सुस्वास्थ्य, ...

ग्रामिण बाल्मिकी साकोसका सदस्यलाई ७ प्रतिशत ब्याजदरमा आयआर्जन ऋण 

काठमाडौं । बर्दघाट नवलपरासीको ग्रामिण बाल्मिकी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई ७ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सूचना प्रकाशन गरी आयआर्जन ऋण अन्तर्गत ७ प्रतिशत ब् ...

आईडियल साकोस २७ औं वर्षमा प्रवेश

काठमाडौं । राजविराज सप्तरीमा मुख्य कार्यालय रहेको आईडियल बचत तथा ऋण सहकारी संस्था २७ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले २७ वर्ष प्रवेश गरेको अवसरमा संस्थाका अध्यष गणेश आशले  संस्थालाई ...

सहारा नेपाल साकोसको कूल सम्पति सवा १८ अर्ब नाघ्यो

काठमाडौं । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कूल सम्पति सवा १८ अर्ब नाघेको छ । संस्थाको पछिल्लो वित्तिय बिवरण अनुसार संस्थाको कूल सम्पति १८ अर ...