हाइलाइट

गतिविधि

सबैको साकोसले पायो संचालन इजाजतपत्र

काठमाडौं । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ५मा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य कारà ...

सहकारीको साख सदस्यलेनै फर्काउछन्

काठमाडौं । बागलुङका सहकारीकर्मीहरुले सहकारीको साख पुरानै अवस्थामा पुर्याउनका लागि सरोकारवाला सबैको सक्रियतामा जोड दिएका छन् । सहकारी सदस्यहरुको सक्रियतामा अगाडि बढ्ने व्यवसाय हो, पछिलà ...

कृषि सहकारीलाई बचत ऋणको कारोबार इजाजतपत्र

काठमाडौं । धनुषा जिल्लाको मिथिला नगरपालिका ६ मा रहेको मनकामना कृषि सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । संस्थालाई प्राधिकरणले बचत तथा ऋठ...

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीमा नयाँ संचालक समिति चयन

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको  चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ संचालक समिति चयन भएको छ । संस्थाको २७ औँ वार्षिक साधारण सभा तथा २८ औं वार्षà ...

धादिङ बचत संघमा नयाँ संचालक समिति चयन

काठमाडौं । धादिङ बचत तथा ऋण सहकारी संघको २१औं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । सभाले सीता दुवाडीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र चमेली बगाले काप्रीको संयोजकत्वà ...

राष्ट्रिय सहकारी महासंघको ३३औं बार्षिक साधारण सभा सम्वन्धि सूचना ।

राष्ट्रिय सहकारी महासंघको ३३औं बार्षिक साधारण सभा सम्वन्धि सूचना । ...

किसान कल्याण साकोसले पायो संचालन इजाजतपत्र

काठमाडौं । सुनसरी जिल्लाको इटहरीमा मुख्य कार्यालय रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरको छ । बचत तथा ऋणको मुख्य क ...

शिवमणि साकोसको १२ औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सम्सी गाउँपालिका ७ महोत्तरीमा रहेको शिवमणि बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष नगिनाकुमारी साहको अध्यक्षतामा सम्पन्न सभामा जि ...

वैष्णवी साकोसको १६औँ वार्षिक साधारणसभा सम्पन्न  

काठमाडौं । जनकपुरधाममा रहेको वैष्णवी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न साधारण सभामा संस्थाको वार्ठ...

अभिक शाह बने सहकारी चेस च्याम्पियन

काठमाडौं । सिद्धि गणेश रापिड बुद्धिचाल प्रतियोगितामा युवा खेलाडी अभिक शाह च्याम्पियन बन्न सफल भएका छन् । संस्थाको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार सम्पन्न प्रतिस्पर्धामा एआइएम अभिक ठ...

जयलक्ष्मी साकोसका सिइओ केसीलाई एफडब्लु राइफाइसन अवार्ड

काठमाडौं । पोखराको जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शुशील केसी एफडब्लु राइफाइसन अवार्डबाट सम्मानीत भएका छन् । सिइओ केसीलाई कास्की बचत तथा ऋण सहकारी संघलà ...

जनमुखी साकोसका भेषबहादुर मिजार बने जिल्लाका उत्कृष्ट व्यवस्थापक

काठमाडौं । दोलखा,  बैतेश्वर–५, मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक भेषबहादुर मिजार उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मानित  भएका छन् । जिल्ला à ...

भीमेश्वर बहुउद्देश्यीय सहकारीलाई उद्यमी सहकारीका रुपमा सम्मान

काठमाडौं । दोलखाको भीरकोटमा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्था सम्मानित भएको छ । जिल्ला सहकारी संघ दोलखाको २० औँ वार्षिक साधारण सभाको अवसरमा संस्था यस वर्षको असल व्यवसायी र उद्यम ...

सुयोग्य साकोसका डिजिटल कारोबारी सदस्य सम्मानित 

काठमाडौं । सेतिओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाद्धारा संस्थामा डिजिटल कारोबारी सदस्य सम्मानित भएका छन् ।  संस्थामा डिजिटल माध्यमद्धारा नियमित र अधिकतम कारोबार गर् ...

सहकारीको ऋण तिर्न पर्दैन भन्नेहरु समाज भडुवा हुन

काठमाडौं । आदर्श सञ्चार सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सहभागी संस्थाका शेयर सदस्यहरुले पछिल्लो समय सहकारीको ऋण मिनाहा हुन्छ, गर्नु पर्छ, तिर्नु हुदैन भन्ने ...