हाइलाइट

गतिविधि

सहकारीका समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध छः नगर प्रमुख अधिकारी

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले मातहतका सहकारीको समस्या समाधान गर्नका लागि नगरपालिका प्रतिवद्ध रहेको बताएका छन् । नगरभित्रका सम्पूर्ण सहकारीलाई केही समस्या ठ...

पत्रकारलाई सहकारी पत्रकारिता तालिम

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले पत्रकारहरुलाई सहकारी पत्रकारिता तालिम दिएको छ । समाजले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को सहकार्यमा एकदिने पत्रकारितà ...

सहकारी अध्यादेशविरुद्ध संघहरू एकजुटः कारोबार रोक्काले संकट निम्त्याउने

काठमाडौं । संघहरुले गर्ने वित्तिय कारोबार रोक्काले संकट निम्त्याउने भन्दै सहकारी अध्यादेशविरुद्ध संघहरू एकजुट भएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको नेतृत्वमा भएको अन्तर–जठ...

सातबुँदे प्रतिबद्धतासहित तेस्रो साकोस गोष्ठी सम्पन्न

विराटनगर। जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको आयोजनामा शनिबार पथरीशनिश्चरेमा तेस्रो साकोस गोष्ठी २०८३ सम्पन्न भएको छ । गोष्ठीले सहकारी क्षेत्रको विद्यमान संकट, नियमन, सुशासन र भावी कार्यठ...

हाम्रो सुपर साकाेसद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री बितरण

काठमाडौं । नवलपरासीको बर्दघाट चिसापानीमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले गरिब तथा जेहेन्दार १० जना विद्यार्थीहरुका लागि शैक्षिक सामà ...

नेचुरल साकोस १९ वर्षमा प्रवेश, १९ प्रतिवद्धता

काठमाडाैं । नेचुरल बचत तथा ऋण सहकारी संस्था १९ औं वर्षमा प्रवेश गरेको छ । संस्था बैशाख २४ गतेबाट १९ औं वर्षमा प्रवेश गरेको हो । सहकारी क्षेत्रमा आएका अनेक चुनौतीहरूका बाबजुत पनि सदस्यज्यूहठ...

भक्तपुर जिल्ला बचत संघको स्थापना दिवसमा उत्कृष्ट सहकारीहरू पुरस्कृत

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २२ औं स्थापना दिवस कार्यक्रममा जिललाका उत्कृष्ट साकोहरु सम्मानित भएका छन् । बैशाख २१ गते भएको संघको स्थापना दिवस कार्यक्रमको नेपाल बचत तथà ...

जिल्ला बचत सङ्घ सुनसरीको अध्यक्ष व्यवस्थापक गोष्ठी सम्पन्न

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सुनसरीको आयोजनामा वित्तीय सुशासन र सहकारी कानुनमा भएका व्यवस्थाहरु विषयक एक दिवसीय अध्यक्ष व्यवस्थापक गोष्ठी सम्पन्न भएको छ। सङ्घको स्वीकृत कार्à ...

पूर्वी उपत्यका बहुउद्देश्यीय सहकारीलाई बचत ऋण संचालन इजाजतपत्र

काठमाडौं । कागेश्वरी मनोहरा डाँछीमा रहेको पूर्वी उपत्यका बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी प्राधिकरणबाट बचत ऋण संचालन इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्à ...

चन्द्रागिरि साकोस २५ वर्ष पुरा 

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २५ वर्ष पुरा गरेको छ । स्थापना दिवसको सन्देश दिंर्दै संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले स्थापनाकालमा २५ जना व्यक्ति र २५ हजार ठ...

नेचुरल साकोसले वर्ष ८२मा ८०६ जना सदस्यलाई राहत बितरण

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले वर्ष ०८२मा ८०६ जना सदस्यलाई राहत बितरण गरेको छ । संस्थाले वर्ष ०८२को चैतसम्म विभिन्न शिर्षकमा ८०६ सदस्यलाई à ...

चण्डेश्वरी सकोसद्धारा आमाको मुखहेर्ने कार्यक्रम 

काठमाडौं । काभे्रको बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले आमाको मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बैशाख ३ गतेका दिन दुईसय महिला सदस्य आमाहरुको मुख हेर्ने कार्ठ...

नयाँ वर्षमा वैष्णवी साकोसद्धारा बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम

काठमाडौं । धनुषाको जनकपुरधाममा मुख्य कार्यालय रहेको  वैष्णवी बचत तथा ऋण सहकारी संस्थाले बृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८३को अवसर पारेर ‘स्वच्छ वातावरण, समॠ...

पाँच तारा साकोस १८ वर्षमाः सदस्यदेखि कर्मचारीसम्मलाई सम्मान

काठमाडौं । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्था १८औं वर्षमा प्रवेश गरेको छ । संस्थाले आज चैत ३० गते विविध कार्यक्रम गरी १८औं वार्षिकोत्सव कार्यक्रम सम्पनॠ...

पृथ्वी बहुउद्देश्यीय सहकारी १४ औं वर्षमा

काठमाडौं । पोखरा ८ कास्कीको पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था १४ औं वर्षमा प्रवेस गरेको छ । संस्थाले १४ औं स्थापना दिवसको अवसरमा शेयर सदस्य, सञ्चालक समिति, सल्लाहाकार, उपसमिति, कर्मचारी तठ...