हाइलाइट

गतिविधि

स्वर्णिम भविष्य साकोसको १७औं वार्षिक साधारण सभामा सदस्यलाई सम्मान

काठमाडौं । सिन्धुलिको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सिन्धुलीमाढीमा सम्पन्न भएको छ । कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यता तथ ...

जनजागरण महिला साकोसको निर्वाचन सहितको १४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको जनजागरण महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चन्द्रक ...

स्व.गणेशप्रसाद बस्नेत स्मृति सहकारी अभियन्ता पुरस्कार उपाध्यक्ष बस्नेतलाइ

काठमाडौं । झापामा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले यो वर्षको स्व.गणेशप्रसाद बस्नेत स्मृती सहकारी अभियन्ता पुरस्कार, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतलाई प्रदान ग ...

बागमती प्रोस्कूनमा रोजगारीको अवसर

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) मा रोजगारीको अवसर खुलेको छ । संघले आवश्यक्ता सम्बन्धी सूचना प्रकाशन गरी कार्यक्रम अधिकृत पद माग गरेको हो । संघले आज सूचना प् ...

सिन्धु साकोसको १७ औं वार्षिक साधारण सभा भदौ ३१ गते

काठमाडौं । सिन्धुलिको धुराबजारमा रहेको सिन्धु बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा यही भदौ ३१ गते मंगलबार गर्ने भएको छ । संस्थाले सूचना जारी गरी संस्थाको बार्षिक साधारण सभा ...

श्रीनिधि साकोसले ल्यायो ऋणी सदस्यको बीमा सुरक्षा योजना

काठमाडौं । वीरगंजको श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाले ऋणी सदस्यहरुलाई लक्षित गर्दै बीमा सुरक्षा योजना ल्याइएको छ । संस्थाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी संगको सहकार्यमा ऋणी सदस्य ...

वर्षकै पहिलो साधारण सभा गर्ने संघ बन्यो सिन्धुली जिल्ला सहकारी संघ

काठमाडौं । जिल्ला सहकारी सङ्घ सिन्धुलीले ३२ औं बार्षिक साधारण सभा तथा स्थापना दिवस सम्पन्न गरेको छ । संघका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एवं पूर्व बागमती ...

अन्धकारमुक्ति साकोसको तीनदिने लघु व्यवसाय खेल तालिम 

काठमाडौं । पाल्पाको रामपुरमा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले साना व्यवसायीहरुको लागि तीनदिने लघु व्यवसाय खेल तालिम आयोजना गरेको छ । सहकारीमा आवद्ध साना व्यवसायीहरुको लाग ...

नेचुरल साकोसको नेतृत्व विकास तथा तीज कार्यक्रम सम्पन्न

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यलाई नेतृत्व विकास तथा तीज कार्यक्रम गरेको छ । संस्थाले नेचुरल नारी बचत योजना सहभागी महिला सदस् ...

सगुन साकोसको महिला सदस्यको बिस्तारित भेला तथा तिज कार्यक्रम सम्पन्न

काठमाडौं । हरिवन सर्लाहीमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्यको बिस्तारित भेला तथा तिज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले मुख्य कार्यालय र सेवाकेन्द्रमा फ ...

सबैको साकोसमा सम्भावित संचालक उम्मेदवारहरुलाई २ दिने तालिम

काठमाडौं । रुपन्देहीमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाका सम्भावित संचालकका उम्मेदवार सदस्यहरुलाई २ दिने तालिम प्रदान गरेको छ । निर्वाचन सहितको साधारण सभा हुने बर्ष संस्थाका इच्छुक स ...

धादिङ बचत संघमा कविन्द्र धौबन्जार 

काठमाडौं । धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघको प्रमुख व्यवस्थापकमा कविन्द्र धौबन्जार नियुक्त भएका छन् । संघमा कार्यरत प्रमुख व्यवस्थापक गोकर्ण दुवाडीको विदाई संगै धौबन्जार नियुक्त भएक ...

बर्दिवास साकेसको सदस्य बिस्तारित भेला तथा तिज कार्यक्रम सम्पन्न

काठमाडौं । बर्दिवास महोत्तरीमा रहेको बर्दिवास बचत तथा ऋण सहकारी सस्थाले सदस्य बिस्तारित भेला तथा तिज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको पर्व बचत योजनामा सहभागि महिला सदस्यहरुको लागि बि ...

पाँचतारा साकोसको सदस्य सशक्तिकरण तथा तीज कार्यक्रम सम्पन्न

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्य सशक्तिकरण तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । संस्थामा आवद्ध महिला सदस्यहरुका लागि उक्त कार्यक्रम आयोजना गरेक ...

बागमती प्रोस्कूनको सिइओमा पून: केशवप्रसाद दाहाल

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पून: केशबप्रसाद दाहाल नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत दाहालको साउन मसान् ...