हाइलाइट

गतिविधि

नेपाल बहुउद्देश्यीय सहकारीले माग्याे ‘सीइओ’

काठमाडौं । झापाको कांकडभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदकालागि दरखास्त आह्वान गरेको छ । संस्थाले ४ वर्षे करारसे ...

चन्द्रागिरि साकोसद्वारा ६२ जनालाई उच्च शिक्षा छात्रवृत्ति प्रदान

काठमाडाै । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले उच्चशिक्षा छात्रवृत्ति वितरण र साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले  १४ गते ‘चन्द्रागिरि उच्च शिक्षा छात्रवृत ...

श्री बाराही साकोसद्धारा धिमे बाजा प्रशिक्षण शुभारम्भ

काठमाण्डौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले धिमे बाजा प्रशिक्षण शुभारम्भ गरेको छ । संस्थाको सांस्कृतिक तथा खेलकुद उपसमितिको आयोजनामा तीन महिने धिमे बाजा प्रशिक्षण औपचाà ...

विराटनगरमा सहकारी क्षेत्रको सुधारबारे बहस, सुशासन र नीतिगत सुधारमा जोड

विराटनगर। राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ‘सहकारी क्षेत्रमा देखा परेका समस्या, चुनौती र सुरक्षित भविष्यका लागि सुधारका आयामहरू’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार वठ...

उत्पादन सहकारीका विषयमा छलफल

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले संघीय सहकारी विभागको सहयोगमा बुधबार बानेश्वरमा ‘सहकारी क्षेत्रले उत्पादनमा खेलेको भूमिका र झेल्नुपरेको समस्या’ विषयमा अन्तक्र्रिया तठ...

बजारको सम्भावना नदेखेर सहकारीहरु उत्पादनमा नलागेकोः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादन, प्रशोधन, भण्डारण र बजारको सम्भावना नदेखेर सहकारीहरु उत्पादनमा नलागेको बताएका छन् । उनले स ...

असारमसान्त भित्र कोपोमिसमा विवरण अद्यावधिक गर्न सवै सहकारीलाई विभागको निर्देशन

काठमाडौं । असारमसान्त भित्र कोपोमिसमा विवरण अद्यावधिक गर्न सवै सहकारीलाई विभागले निर्देशन दिएको छ । विभागले सूचना प्रकाशन गरी एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा अनिवार्य आवद्ध ...

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनबाट ११ बुँदे घोषणापत्र जारी

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको, अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ मा ११ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनलाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामाठ...

महिला सशक्तीकरणमा सहकारीको भूमिका महत्वपूर्ण: डा. थापा

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक डा. बाबुकाजी थापाले सहकारीका कारण महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा ठूलो योगदान पुगेको बताएका छन् ।  घरेलु तथा साना उद्योग स्थठ...

सरकारले दिएको दशहजारले सहकारीको समस्या समाधान हुँदैनः मन्त्री पौडेल

काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सरकारले १० हजार रकम फिर्ता गरेर समस्या समाधान नहुने बताएकी छन् । उनले १० देखि २० हजार रकम फिर्ता गर्दा कतिपय सठ...

सहकारीको असल अभ्यास देखाउन अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको तयारी पुरा भएको जनाएको छ । असार ६ र ७ गते दुईदिन ललितपुरको हेरिटेज गार्डेनमा गर्ने सम्मेलनको तयारी पुरा भएको म ...

संस्थाको उपसमितिलाई बचतसंघ भक्तपुरद्धारा तालिम

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी संस्थाका उपसमितिहरुलाई तालिम दिएको छ । संघको शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिको आयोजनामा एकदिने ’उपसमितिका सदस्यहरूको कà ...

पोखरा रोयल साकोस स्थापना वर्षको अवसरमा सहकारी नीति सम्वाद गोष्ठी

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था स्थापनाको अवसरमा सहकारी नीति सम्बाद गोष्ठी गरेको छ । संस्था २५ वर्षमा प्रवेश गरेको अवसरमा पोखरामा अन्तर सहकारी नीति सम्वाद गोष्ठी सम्पन्न गरà ...

श्री बाराही साकोसका सदस्यलाई एकहप्ते श्रृंगार तालिम 

काठमाडौं । भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई श्रृंगार तालिम दिएको छ । संस्थाको महिला उपसमितिको आयोजनामा आज, जेठ ३१ गते एकहप्ते स्वःश्रृंगार तालिम प्रदान गरेठ...

डब्लुएफओको संचालक सदस्यमा खेमबहादुर पाठक चयन

काठमाडौँ । किसानहरूको विश्व संगठनको सञ्चालक समिति सदस्यमा नेपालबाट खेमबहादुर पाठक चयन भएका छन् । पाठक एसिया महादेशका मुलुकहरू मध्येबाट दोस्रो कार्यकालका लागि चयन भएका हुन् । केन्याको राà ...