महासंघले कर्जा सूचना केन्द्र र सुरक्षण कोषको कार्यविधि पेश गर्ने
ललितपुर । राष्ट्रिय सहकारी महासंघले भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई दुईवटा कार्यविधि पेश गर्न लागेको छ । संघले कर्जा सूचना केन्द्र र सहकारी बचत तथा कर्जा सुरक्षण कोष स ...