सहकारी विभागलाई गाली नगरे, भाषण अपुरो भएको ठान्छन् सहकारी नेता : रजिष्ट्रार पाण्डे
सहकारीका ऐन कानून बनेर कार्यान्वयनमा आउन नपाउँदै सम्सोधनकालागि लागीपर्नु उचित नहुने बताए । उनले सहकारी ऐन कानून निर्माणमा सहकारी अभियानले शक्ती प्रदर्शन गरेकाले सम्सोधनका आवाज उठेको हुन सक्ने बताए ।