नवरस कासोसको मंगलबार र शुक्रबारमात्र कार्यालय खुल्ने
काठमाडौं । चाबहिलमा रहेको नवरस बचत तथा ऋण सहकारीले मंगलबार र शुक्रबार दुई दिनमात्र कार्यालय खोल्ने जनाएको छ । संस्थाले २० गतेसम्म मंगलबार र शुक्रबार दुई दिन दिनको दुई घण्टा बिहान साढे ७ बजॠ...
काठमाडौं । चाबहिलमा रहेको नवरस बचत तथा ऋण सहकारीले मंगलबार र शुक्रबार दुई दिनमात्र कार्यालय खोल्ने जनाएको छ । संस्थाले २० गतेसम्म मंगलबार र शुक्रबार दुई दिन दिनको दुई घण्टा बिहान साढे ७ बजॠ...
काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारीले मुख्य कार्यालयबाट मात्र सेवा दिने जनाएको छ । संस्थाले २० गतेसम्म आइतबार मंगलबार र बुधबार बिहान १० बजेदेख दिउँठ...
काठमाडौं । नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले आज १२ गते सोमबारदेखि सम्पर्क ब्यक्तीमार्फत सेवा दिने भएको छ । संस्थाले कोरोना भाइरस संक्रमणलाई न्युनीकरण गर्न ...
चन्द्र ढकाल
काठमाडौं । पुरानो बानेश्वरमा रहेको मातृशक्ती बचत तथा ऋण सहकारी संस्थाद्धारा बाँदरहरुलाई भोजन गराइएको छ । संस्थाले पशुपती परिसरमा रहेको श्लेष्मान्तक बनमा रहेका बाँदरहरुलाई भोजन गराइएको ...
सहकारीमा सबारीपासको जुहारी चलीरहँदा नियामक निकायसंग सबारीपास कसकालागि दिने भन्ने पनि प्रश्न आएको छ । एकातिर सबारीपासको दुरुपयोग बढ्न सक्ने सम्भावना रहेको बताइएको छ भने अर्को तिर नियामक ...
-रञ्जनमणि पौड्याल
काठमाडौं । सहकारीमा तरलता व्यवस्थापन गर्न १० अर्बको तरलता व्यवस्थापन कोष स्थापना हुने भएको छ । लकडाउनका कारण धेरै सहकारीमा समस्या आउन सक्ने भन्दै कोष स्थापना गरिएको हो । कोरोना भाइरस ...
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले सघाउने भएको छ । राष्ट्रिय सहकारी महासंघसँग साझेदारी गरेर युएनडिपीले कोरोना भाइà ...
ललितपुर । सातदोबाटोमा मुख्य कार्यालय रहेको शुभलाभ बहुउद्देश्यीय सहकारीले सदस्यलाई लकडाउनको समयमा एक पटकमा २५ हजार नगद भुक्तानी दिने भएको छ । संस्थाले सूचना प्रकाशन गरी एक ब्यक्तीको खातà ...
झापा । जिल्लाका सहकारी संस्थाहरुलाई हप्ताको दुई दिन संस्था खोलेर सेवादिन जिल्ला संघले निर्देशन दिएको छ । संघले लकडाउन सुरु भएपछि संस्थाहरु निरन्तर बन्द रहेकाले त्यस्ता संस्थाहरुलाई हप्ठ...
काठमाडौं । अबैध रुपमा आर्जन गरेको सम्पत्ति सहकारी क्षेत्रमा पनि जान सक्ने भएकोले सहकारीकर्मीहरु चनाखो बन्नु पर्ने नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरी नेपालले बताएका छन् । उनले मूलकका अनà ...
काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्थाले दिउँसो १ बजेसम्म सेवा दिइरहेको छ । संस्थाले कोरोना भाइरस संक्रमणमको त्रासमा नेपाल सरकारले गरेको लकडाउनको पालना ग ...
भक्तपुर । शिखरदिप बहुउद्देश्यीय सहकारी संस्थाले सम्पर्क ब्यक्तीमार्फत सदस्यलाई सेवा दिने भएको छ । कोरोना भाईरस संक्रमण्को त्रासमा नेपाल सरकारले जेठ २० गते सम्मकालागि लकडाउनको समय तोकेक ...
ललितपुर । सिद्धिपुरमा रहेको अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाले सदस्इलाई सेवा दिन सम्पर्क ब्यक्ती तोकेको छ । संस्थाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम न्यूनिकरण गर्न संस्थालà ...