हाइलाइट

अर्थ अखवार

गौतमश्री सहकारीलाई कार्ययोजना पेश गर्न निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई बचत फिर्ता गर्ने कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव रघुनाथ ...

सिद्धार्थ बहुउदेश्यीय सहकारी समस्यामा : पैसा नपाएपछि प्रहरी गुहार्दै बचतकर्ता 

चीना थापा, विराटनगर । विराटनगर–८ का मुन्ना रौनियारले विराटनगरको महेन्द्र चोकमा रहेको सिद्धार्थ बहुउदेश्यीय सहकारीमा नियमित बचत गर्दै आएका थिए । उनले १८ प्रतिशत ब्याजदरमा तीन लाख रुपैया ...

सहकारीहरुले मासिक रुपमा वित्तीय विवरण प्रकाशन गर्नुपर्ने 

काठमाडौं । सहकारी संस्थाहरुले अब हरेक महिना वित्तीय विवरण प्रकाशत गर्नुपर्ने भएको छ । संघिय सहकारी विभागले मंगलबार निर्देशन जारी गर्दै निर्देशन जारी भएको एक साताभित्र र त्यसप्रछि प्रत्य ...

देउखुरी सहकारी : न वैधानिकता, न विघटन

दाङ । चारवटा बचत तथा ऋण सहकारी संस्था एकीकरण भई बनेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाले वैधानिकता नपाउने भएको छ । एकीकरणमा सहभागी एक सहकारी संस्था देखिएको हिनामिनाको विवाद लम्बिदै गएपछि ए ...

बचत फिर्ता नपाएको भन्दै ९ सहकारी विरुद्ध उजुरी 

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिभित्र संचालित ९ वटा सहकारी संस्थाले बचत फिर्ता नदिइएको भन्दै महानगरको सहकारी महाशाखामा उजुरी परेको छ । पैसा नदिएको भन्दै सुमेरु बचत तथा ऋण सहकार ...

विफिनले नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड विओण्ड सम्मेलन गर्दै

काठमाडौं। बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टीच्यूट अफ (विफिन)ले “नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड विओण्ड” सम्मेलनको आयोजना गर्ने भएको हो । सम्मेलनमा स्वदेश तथा विदेशका गरी १५ ज ...

महासंघको ‘सहकारी विकास कोष’ मा भारतको इफ्कोको १६ लाख 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सुरु गरेको सहकारी विकास कोषमा ६६ लाख रुपैयाँ भन्दा बढि रकम जम्मा भएको छ । नेपाल सरकारसहित विभिन्न  संघसंस्थाको सहयोगबाट उक्त रकम जम्मा भएको हो । महा ...

सहकारीको पैसा सहकारीमै राखौ अभियान 

पोखरा । पोखराका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा रहेको तरलताको रकम सहकारी बैंक तथा संघहरुमा नै राख्नु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी बैंकले सोमबार पोखरामा आयोजना गरेको सहका ...

सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न,५१ अर्ब निक्षेप, ३७ अर्ब कर्जा लगानी

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडकोपोखरामा आयोजित ३ दिने वार्षिक समिक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ को समग्र समिक्षा गरी चालु आर्थिक वर्षका योजना तथा कार्यक् ...

‘मोर देन बैंक’ बन्दै सहकारी : सदस्यलाई जन्मदेखि मृत्युपर्यन्त सेवा   

काठमाडौं । बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था सहकारीलगायतका वित्तीय कारोबार गर्ने संस्थामा बचत गर्दा निश्चित प्रतिशत ब्याज पाइन्छ भने गाह्रो साह्रोमा खर् ...

सहकारी कर्जा असुली न्यायाधिकरण गठन प्रक्रिया सुरु 

काठमाडौं । कर्जा असुली न्यायाधिकरण गठन प्रक्रिया अघि बढेको छ । सहकारी ऐन–२०७४ आएदेखि नै सहकारीकर्मीले न्यायाधिकरण गठनको माग गर्दै आएपनि विभागले वेवास्ता गर्दा ओझेलमा परेको थियो । विभा ...

सहकारीको साख जोगाउन बैंकको भूमिका बढाऔ : अध्यक्ष उप्रेती

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठी शनिवारदेखि पोखरामा सुरु गरेको छ । गत आर्थिक वर्षको समिक्षा गरी चालु आर्थिक वर्षका कार्यक्रमलाई थप प ...

प्रभावकारी सेवा दिन बनाइयो थिंक ट्यांक    

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बैंकको सेवा सुविधामा थप सुधार तथा सहकारी क्षेत्रको संभावना, समस्या र समाधानका लागि अध्ययन अनुसन्धान र सुधारका लागि सुझाव दिने गरी सहकारी विद्वत ...

सञ्चालनमा आयो कोप कार्ड

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सहकारीको कारोबार सहज गराउनका लागि कोप कार्ड (एटीएम) सञ्चालनमा ल्याएको छ । बैंकले स्थापना दिवसको अवसर पारेर बिहीकार कोप कार्ड लञ्च गरेको हो । भूमि व्यवस्थ ...

सहकारी बैंकको इ–लाइब्रेरी, ऐन, नमुना नीति तथा सूचनामुलक सामाग्री एकैठाउँमा 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले इ–लाइब्रेरी स्थापना गरेको छ । बैंकको २० औं स्थापना दिवसका अवसरमा विहिबारदेखि सुरु गरिएको लाईब्रेरीको विहिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण म ...