हाइलाइट

अर्थ अखवार

सहकारीको साख जोगाउन बैंकको भूमिका बढाऔ : अध्यक्ष उप्रेती

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समिक्षा गोष्ठी शनिवारदेखि पोखरामा सुरु गरेको छ । गत आर्थिक वर्षको समिक्षा गरी चालु आर्थिक वर्षका कार्यक्रमलाई थप पॠ...

प्रभावकारी सेवा दिन बनाइयो थिंक ट्यांक    

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बैंकको सेवा सुविधामा थप सुधार तथा सहकारी क्षेत्रको संभावना, समस्या र समाधानका लागि अध्ययन अनुसन्धान र सुधारका लागि सुझाव दिने गरी सहकारी विद्वत ठ...

सञ्चालनमा आयो कोप कार्ड

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सहकारीको कारोबार सहज गराउनका लागि कोप कार्ड (एटीएम) सञ्चालनमा ल्याएको छ । बैंकले स्थापना दिवसको अवसर पारेर बिहीकार कोप कार्ड लञ्च गरेको हो । भूमि व्यवस्थ ...

सहकारी बैंकको इ–लाइब्रेरी, ऐन, नमुना नीति तथा सूचनामुलक सामाग्री एकैठाउँमा 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले इ–लाइब्रेरी स्थापना गरेको छ । बैंकको २० औं स्थापना दिवसका अवसरमा विहिबारदेखि सुरु गरिएको लाईब्रेरीको विहिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण म ...

सहकारी बैंकमा ३ अर्बको तरलता व्यवस्थापन कोष, समस्याग्रस्त सहकारी हेर्न छुट्टै कार्यदल

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ बैंकको छुट्टै कोष बनाएको हो । à ...

कोपोमिसमा १७ हजार आवद्ध : सहकारी सफ्टवयरको गाइडलाइन बनाउँदै विभाग 

काठमाडौं । सहकारी तथा गरिबी निवारण प्रणाली कोेपोमिसको युजर र पासवर्ड लिने बढेका छन् । सहकारी विभागका अनुसार पछिल्लो ५ महिनामा ८ हजार १ सय ३५ संस्थाले युजर पासवर्ड लिएका छन् । त्यसमध्ये ४ हà ...

सहकारी बैंक २० औं वर्षमा, कोप कार्डको औपचारिक सुरुवात गर्दै  

काठमाडौं । सहकारी संघसंस्थाहरुको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक २० औं वर्षमा प्रवेश गरेको छ । २०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भएको बैंकले २०६१ साउन १९ गतेबाट कारोबार सुरु गरॠ...

साझा सहकारीको विवरण बुझाउने म्याद थप 

काठमाडौं । सहकारी विभागले साझा सहकारी संस्थाका ऋणीहरुको विवरण बुझाउने म्याद भदौं एक गतेसम्मका लागि थप गरेको छ । यसअघि साउन १७ गतेसम्मका लागि मात्र समय तोकेकोमा मंगलबार सूचना जारी गर्दै विà ...

उजुरी पछि सदस्यको बचत फिर्ता गर्न संचालकहरु सहमत 

चीना थापा, विराटनगर । पछिल्लो समयमा नेपालका विभिन्न स्थानमा सहकारीहरुमा धेरै समस्या देखिएका छन् । जम्मा भएकोे सदस्यको बचत रकम फिर्ता नगर्ने, सस्था नै ताला लगाएर संचालकहरु भाग्ने क्रम बढीरà ...

विकृति रोक्न दर्तामै कडाइ

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाउँदै दर्तामै कडाइ गर्न सुझाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्à ...

सहकारीको निरिक्षण गर्न महासंघमा प्राविधिक कमिटी

काठमाडौं । सहकारीका समस्या निराकरण गर्न अभियानका तर्फबाट प्राविधिक कमिटी गठन हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको अगुवाइमा प्राविधिक टिम बनाएर सहकारीको निरीक्षण गर्न गृहकार्य सुरु भठ...

बन्ला त दोस्रो तहको नियमन निकाय ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा सहकारीको नियमन गर्न दोस्रो तहको नियमन निकाय गठन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पनि दोस्रो तहको नियमन निकाय गठन ...

नवजागरण साकोस २४ वर्ष पुरा, साढे चार करोड सेयर पूँजी

रामेछाप । मन्थलीमा रहेको नवजागरण साकोसले २४ औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरेको छ । संस्थाले स्थापना दिवसका अवसरमा गत असार सम्मको वित्तीय विवरठ...

विन्धबासिनी साकोसमा रोजगारी खुल्यो 

काभ्रे । विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थामा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न पदमा ५ जनाका लागि आवेदन मागेको हो । सातौँ तहको कार्यालय व्यवस्थापक मागेको छ । सेवासुविधा संस्थाकà ...

हब कोअपरेटिभको सेवा केन्द्र भरतपुरमा 

काठमाडौं । हब कोअपरेटिभ सर्भिस लिमिटेडको पाँचौं सेवाकेन्द्र भरतपुर–१० एयरपोर्ट गेट नजिकै सुरु भएको छ । सेवाकेन्द्र संयोजक भानुभक्त कंडेलको अध्यक्षता तथा भरतपुर वडा न.१० का वडाध्यक् ...