सन्दर्भ व्याजदर पुनरावलोकन गर्न दवाव
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न सहकारीकर्मीहरुले दवाव बढाएका छन् । बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै निक्षेप घट्न थालेपछि सहकारीहरुले ब्याजदर बढाउने लविङमा à ...
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न सहकारीकर्मीहरुले दवाव बढाएका छन् । बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै निक्षेप घट्न थालेपछि सहकारीहरुले ब्याजदर बढाउने लविङमा à ...
चीना थापा,विराटनगर । पछिल्लो समयमा झापाका सहकारी चोरी हुनेक्रम बढेको छ । केहि दिन अगाडि झापाकै एक सहकारीमा चोरी भएको थियो । तर प्रहरीले चोरलाई तुरुन्तै नगद सहित समात्न सफल भएको थियो । सोमबाà ...
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सहकारी क्षेत्रमा लगाएको आयकरको विषयमा प्रश्न उठ्दा सहकारी मन्त्री शशी श्रेष्ठले कुनै जवाफ दिइनन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सहकारी ऐन विपरित ठ...
काठमाडौं । सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले स्थानीय तह र प्रदेशले सहकारीको नियमन गर्न नसक्ने बताएका छन् । उनले स्थानीय तह सञ्चालन ऐन २०७४ संशोधन गरेर सहकारीको नियमन स ...
काठमाडौं । पूर्व सचिव शिशिरकुमार ढुंगानाले राष्ट्र बैंक ऐन–२०५८ संसोधन गरेर भएपनि ५० करोड रुपैयाँ भन्दा ठूलो कारोबार गर्ने सहकारी नियमनको जिम्मेवारी दिन प्रस्ताव गरेका छन् । सहकारà ...
काठमाडौ । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई उर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको बताएका छन् । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिà ...
काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब काठमाडौको अध्यक्षमा मोहनलाल डाँगी निर्वाचित भएका छन् । क्लबको आज सम्पन्न प्रारम्भिक साधारण सभाले परिश्रमी बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक डाँ ...
काठमाडौं । बजेट कार्यान्वयन गर्न सरकार र अभियानको सहकार्य आवश्यक रहेको बिहीबार आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले बिहीबार आयोजठ...
काठमाडौं । साझा ऐन अनुसार दर्ता भएका पुराना साझा सहकारीहरु खोज्न संघिय सरकार सक्रिय भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संघिय सहकारी विभागका रजिष्ट्रारको संयोजकत् ...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सचिवहरुसँग सल्लाह गरेर सहकारीको करबारे निर्णय दिने बताएका छन् । ‘म बुझौंला, किन बढ्यो सचिवसँग बुझौला’ अर्थमन्त्री शर्माले भने । बजेटले सहकारीको ...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट वक्तव्यमा समावेश भएका विषय कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ । भूमि à ...
विराटनगर । राष्ट्रिय सहकारी बैंकले प्रदेश १ का सात वटा शाखाबाट नियमित तथा उत्कृष्ट कारोबार गर्ने प्रत्येक शाखाबाट दुई दुई गरी १४ वटा सहकारीलाई सम्मान गरिएको हो । सम्मानित हुने सहकारीहरुठ...
चीना थापा, विराटनगर । प्रदेश १ का सहकारीकर्मीहरुले सहकारी बैंकले अन्य बैंकहरु जस्तै सरल र सहज किसिमले ऋण प्रवाह गर्नुपर्ने माग गरेका छन् । राष्ट्रिय सहकारी बैंक विराटनगर शाखाले आयोजना गà ...
काठमाडौं । सरकारले सहकारीलाई लाग्ने आयकर बढाएको सांसदहरुले विरोध जनाएका छन् । संघिय संसदमा आर्थिक वर्ष २०७९÷८० को बजेटमाथीको छलफलमा भाग लिदै उनीहरुले कर बढाएर सहकारीलाई निरुत्साहित गर ...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्ष २०७८/७९ को प्रतिष्थापन बजेटमार्फत श्रमिक सहकारीलाई १० करोडसम्म ठेक्काको जिम्मा दिने घोषणा गरे । तर, चालू आर्थिक वर्षमा श्रमिक सहका ...