काठमाडौ जिल्ला बहुउद्देश्यीय सहकारी संघको जोखिम ब्यवस्थापन तालिम सम्पन्न
काठमाडौ । जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंले जोखिम ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । संघको आयोजनामा भएको एकदिने तालिम कार्यक्रम राष्ट्रिय सहकारी बिकास बोर्डको हलमा सम्पन्न भएक ...