हाइलाइट

अर्थ अखवार

महजोडीद्धारा जनउत्थानका सदस्यलाई बिमा रकम हस्तान्तरण

रुपन्देही । कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण गरेका छन् । संस्थाले सिटिजन लाइफ इन्सुरेन्ससँगको सहकार्यमा सञ्चालित ऋण बिà ...

कांग्रेसको घोषणापत्र : सहकारीलाई प्रविधिमैत्री बनाउने

काठमाडौं । आउँदो वैशाख ३० गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणापत्र जारी गरेको छ । कांग्रेसले घोषणापत्र जारी गर्दै सहकारीलाई प्रविधिमैत्री बनाउने जनाएको छ । यसका साथै सहकारीकà ...

सहकारीकर्मी अधिकारी कानेपोखरी गाउँपालिका उपाध्यक्षको उम्मेदवार

विराटनगर । नेकपा एमाले मोरङले कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङनाम र उपाध्यक्षमा सहकारीकर्मी भोला अधिकारीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । रमाईलो जनएकता सहकारी संस्थाको à ...

जिल्ला संघको समन्वयमा ६३ जना विद्यार्थीलाई छात्रवृति

झापा । जिल्ला सहकारी संघ झापाको समन्वयमा ६३ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको छ । छात्रवृतिमा २२ वटा प्रारम्भिक सहकारी संस्थाहरुले सिफारीस गरेका ६३ जना गरिब तथा जेहेनदार विद्यारà ...

शाखा प्रमुखलाई तालिम दिएर सहकारीलाई आबद्ध गराउने निर्देशन दिनेछौं : केबी उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कोपोमिसमा सबै सदस्यलाई समावेश गराउने प्रतिवद्धता जनाएका छन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनठ...

रोयल बहुउद्देश्यीय सहकारी २५ औं वर्षमा

काठमाडौं । रोयल बहुउद्देश्यीय सहकारी संस्था २५ औं वर्षमा प्रवेश गरेको छ । संस्था बैशाख ९ गते २४ बर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको हो । संस्था स्थापना दिवसको अवसरमा बिविध कार्यक्रम गरी ...

कारवाही भोग्न तयार छौं : खेम पाठक

काठमाडौं । कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष एमव् राष्ट्रिय सहकारी महासंघका सञ्चालक खेम पाठकले कोपोमिसमा आबद्ध नभए बापत कारवाही भोग्न तयार रहेको बताए । नेपाल सहकारी पत्रकार समाज(सिजेएà ...

मिलिजुली कालिञ्चोकको पालिका माविस्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न

दोलखा । चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले पालिका माविस्तरीय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाको बार्षिक कार्यक्रम अनुसार शिक्ष ...

चन्द्रागिरीमा थपिए १६ नयाँ सहकारी, पुरानाको अभिलेख खोज्दै नगरपालिका  

काठमाडौं । सरकारले सहकारीलाई स्थानिय तहमा जिम्मेवारी दिएपछि चन्द्रागिरी नगरपालिकामा १६ वटा सहकारी थपिएका छन् । नगरपालिकाले १५ वटा बहुउद्देश्यीय र एक उपभोक्ता सहकारी दर्ता गरेको हो ।  न ...

घोराहीमा दुइ सहकारी  एकीकरण

दाङ । घोराहीमा दुइ सहकारी  एकीकरण भएका छन् । जिल्लाको नमस्ते बचत तथा ऋण सहकारी संस्था र बबई दिगो बचत तथा ऋण सहकारी संस्था बिच एकिकरण भएको हो  । घोराही १५ मा रहेको नमस्ते र घोराही १० मा रहेको ...

रोयल सहकारीको सेवाकेन्द्र भवन तथा कृषि श्रोत केन्द्रको उद्धघाटन

काठमाडौं । बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्थाले टोखामा सेवा केन्द्रको भवन तथा कृषि श्रोत केन्द्रको उद्धघाटन गरेको छ । संस्थाको २५ औं स्थापना दिवसको अवसर पाà ...

बाबियाखर्क साकोसको जोरपाटीमा सेवाकेन्द्र उद्धघाटन

काठमाडौ । बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६,जोरपाटीमा सदस्य सेवा केन्द्र उद्घघाटन गरेको छ । बैशाख ५ गते सोमबार केन्द्रको गोकर्णेश्वर नगरपालिका वडा न ...

सीतापाइला सहकारीको सरल सेवाकेन्द्र ललितपुरमा

काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुरमा सेवाकेन्द्र उद्धघाटन गरेको छ । सीतापाइला सहकारी संस्था र ललितपुरको सरल बहुउद्देश्यीय सहकारी संस्थाबीच एकिकरण पश्चात सेवाक ...

तपाई हाम्रो सहकारीका जेष्ठ सदस्यलाई भ्रमण

काठमाडौं । तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले जेष्ठ सदस्यलाई भ्रमण गराएको छ । संस्थाले जेष्ठ सदस्यलाई कार्यविनायक खोकना, बुङमति र कटुवाल दह भ्रमण गराएको हो । भ्रमणमा ८७ बर्षसम्मका सदस्य ...

चन्द्रागिरि २२ औं वर्षमा प्रवेश

काठमाडौं । ‘चन्द्रागिरिको चाहना, समुन्नत समाजको सृजना’ भन्ने मुल नाराका साथ स्थापना भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था २२ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले विविध कार्यक्रम गरी ...