हाइलाइट

अर्थ अखवार

नेकपा समाजवादीको योजना : एक गाउँ एक सहकारी, एक घर एक रोजगारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले ‘एक गाउँ एक सहकारी, एक घर एक रोजगारी’को अवधारणा अघि सारेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ का लागि घोषणापत्रमार्फत पार्टीले &lsqu ...

अर्थतन्त्रलाई रेमिट्यान्सको भरथेग, दुई महिनामा पौने २ खर्ब भित्रियो 

काठमाडौं । कोभिड–१९ को महामारी तथा रुस युक्रेन युद्धले आर्थिक गतिविधि प्रभावित भइरहेका बेला रेमिट्यान्स आप्रवाहमा भने सकारात्मक असर देखिएको छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाठ...

काठमाडौका एकदर्जन बचत सहकारीबीच एकिकरणको प्रारम्भिक छलफल

काठमाडौं । पछिल्लो समय सहकारीहरुमा एकिकरण ( मर्ज ) अभियानकै रुपमा अगि बढिरहेको छ । केही समय अघि उपत्यकामा ३० वटा सहकारी एकिकरण भएर ४ वटा संस्था बनेका थिए । यसैगरी काठमाडौका १२ वटा बचत सहकारीलà ...

दूग्ध कच्चा पदार्थ आयात रोक्न माग

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले कच्चा पदार्थ आयात रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष नारायण देवकोटा र महासचिव रामप्रसाद आचार्यद्धारा जारी विज्ञप्तिमा २ वर्षअघि नै दू ...

जेष्ट आइडियोलोजीको १३ औं वार्षिक साधारण सभाः ४८.प्रतिशतले कोष बृद्धि

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सभामा संस्थाका प्रमुख कार्यकारी संचालक हेमबहादुर कार्कीले आर्थिक वर्ष ०७ ...

काठमाडौ र ललितपुरका चार सहकारीको एकिकरण सम्झौता,शेयर पूँजी १५ करोड ३० लाख

काठमाडौं । पछिल्लो समय सहकारीहरु एकिकरणको लहर चलिरहेको बेला काठमाडौ र ललिपुरका चारवटा सहकारीले एकिकरण सम्झौता गरेका छन् । काठमाडौमा रहेको अर्थवृद्धि बहुउद्देश्यीय सहकारी, जीवनदृष्टि बह ...

पत्रकारको क्षमता अभिवृद्धिका ७३ वटा तालिम सञ्चालन गर्ने प्रेस युनियनको घोषणा

जनकपुर । नेपाल प्रेस युनियनले चालु आर्थिक वर्षमा ७३ वटा तालिम सञ्चालन गर्ने भएको छ । प्रेस युनियन केन्द्रीय समितिको जनकपुर बैठकले १० बुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै यस वर्ष देशभरमा पà ...

सहकारीमा सुशासन ल्याउनै पर्छ : वरिष्ठ उपाध्यक्ष, ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा सुशासन ल्याउनैपर्नेमा जोड दिएका छन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को १२ औ ...

सहकारीको रकम हिनामिनाको आरोपमा कर्मचारी पक्राउ

विराटनगर । मोरङको उर्लाबारी–६ स्थित सूर्य बचत तथा ऋण सहकारीको लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा दुई कर्मचारी पक्राउ परेका छन् । सदस्यको रकम संकलन गर्ने क्रममा कर्मचारी सम्पर्क विहिन ठ...

आज फेरी ११ वटा सहकारी एकिकरण हुँदै

काठमाडौं । सहकारी संस्थाहरुबीच एकीकरणको लहर चलेको छ । काठमाडौंमा पछिल्लो समय ५ वटा सहकारीहरुको एकीकरण सम्झौता भएसँगै काठमाडौं र ललितपुरका गरि ९ वटा संस्था एक आपसमा गाभिने सम्झौता गरेका थठ...

९ वटा संस्था मर्ज गर्न सम्झौता, कुल कारोबार साढे ६ अर्ब

काठमाडौं । काठमाडौं र ललितपुरका ९ वटा सहकारी मर्ज गर्न सम्झौता गरेका छन् । न्यूरोडको जीवनदिप, कोटेश्वरको सदस्य सेवा, कोटेश्वरकै शुभलाभ, भोटाहिटीको शुभरत्न, न्यूरोडको अष्ट, चाबहिलको एभरट्रà ...

धितो बन्धक/फुकुवाका लागि कोपोमिस अनिवार्य 

काठमाडौं । सहकारी संस्थाहरुले मालपोत कार्यालयमा घरजग्गा धितो रोक्का तथा फुकुवा गर्नका लागि सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिसमा) आवद्ध हुनुपर्ने भएको छ । भूमि व्यवस्था, सहकारॠ...

इच्छाराज तामाङविरुद्ध साढे ४ अर्बको सम्पत्ति शुद्धिकरणको मुद्धा

काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ र उनका परिवारका विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।&nb ...

नयाँ नोट भदौ २६ देखि : सहकारीका लागि सहकारी बैंकमार्फत

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालीहरुको ठूलो पर्व वडादशैका लागि भदौ २६ गतेदेखि नयाँ नोट सटही गर्ने भएको छ । यस वर्ष दशैका लागि १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाउने तयारी गरिएठ...

कमाउने धन्दाले सहकारीमा समस्या

बागलुङ । गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले सहकारीका नाममा कमाउने धन्दा गर्ने प्रवृति मौलाउँदै गएकाले समस्यामा परेको बताए । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा ...