हाइलाइट

हाइलाइट

बचत संघ बागलुङको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी संस्थाहरुविच समसामयिक विषयमा अन्तक्रिर्या गोष्ठि गरेको छ । गोष्ठिमा १८ भन्दा बढि सहकारीको ४५ जना अध्यक्ष, सचिव र व्यवस्थापकको उपस्ठ...

जनसचेतन साकोसले संचालन गरेको  निशुल्क स्वास्थ्य शिविरबाट ७ सय बढीले सेवा लिए 

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको उत्तरी विगु गाउँपालिकामा  निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाले संचालन गरेको  निशुल्क स्वास्थ्य शिविरबाट ७ सय बढीले सेà ...

जिल्ला सहकारी संघ पर्वतको विशेष साधारण सभाबाट नयाँ समिति चयन

पर्वत। जिल्ला सहकारी संघ लिमिटेड पर्वतको अध्यक्षमा पर्वतका अगुवा सहकारीकर्मी शेषराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलवार सम्पन्न विशेष सधारणसभाले रेग्मीको नेतृत्वमा नठ...

सितापाईला सहकारीले सदस्यको व्यवसाय प्रवर्धन गर्न अनलाइन स्टोर संचालन गर्ने

काठमाडौं । सितापाईला वहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको व्यवसाय प्रवर्धन गर्ने भएको छ । संस्थाको २३औं स्थापना दिवसको अवसरमा संस्थाका सदस्यहरुको व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले अठ...

तरलतालाई प्रतिशतमा मात्र हेरेर पुग्दैन 

तरलता लाई प्रतिशतमा मात्र हेरेर पुग्दैन, उदाहरणको लागि कुनै १ अर्बको संस्थामा २० प्रतिशत तरलता छ भन्नुको मतलब त्यहाँ २० करोड बैंक वित्तीय संस्थामा निकाल्न योग्य रकम छ भन्ने बुझिन्छ । तर त्ठ...

विकू साकोसका कर्मचारीलाई ‘स्मार्ट इन्टेलिजेन्स’ तालिम

नवलपुर । विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता तथा व्यवसायीकता विकासको लागि ‘स्मार्ट इन्टेलिजेन्स तालिम प्रदान गरेको छ । तालिमको सहजिकरण संस्थाका प्रमुख अधिकृत माà ...

काम गरेरै सदस्यको मन जित्न सफल लाभान्वित सहकारी

चीना थापा विराटनगर । २०६८ साल जेठ ३० गते तत्कालिन सहकारी डिभिजन कार्यालयमा सहकारी दर्ता हुँदा कतिपयले भन्ने गरेका थिए यि कलिला केटाहरुले कसरी सहकारी चलाउँछन् । केही अग्रजको सहयोगमा धेरै २à ...

चमेली कल्याणकारी बचतमा १८.१६ प्रतिशत तरलता

भक्तपुर । बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थामा माघ मसान्तमा १८.१६ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको मासिक वित्तीय बिवरण अनुसार माघ मसान्तमा १३ करोड ३ ला ...

सहकारीको समस्या समाधानबारे सरोकारवाला विच छलफल

कठमाडौं । सहकारीको वर्तमान समस्या समाधानका लागि वागमती प्रदेशका सरोकारवाला निकायकवीच छलफल भएको छ । वागमती प्रदेश सहकारी विकास वोर्डको आयोजना तथा राष्ट्रिय सहकारी महासंघको संयोजनमा छलफल ...

सहकारी संस्थाहरु समस्यामा : संघहरु गोष्ठीको तयारीमा ब्यस्त 

काठमाडौं । सहकारी संस्थाहरु चरम तरलता अभावको समस्यामा छन् । बैंक तथा वित्तीय संस्था हुदै सहकारीमा देखिएको यो समस्याका कारण केहि संस्थाहरुले  सदस्यहरूको बचत समेत फिर्ता गर्न सकेका छैनन्à ...

टुगाआस्था साकोसको समीक्षा गोष्ठी सम्पन्न

रुपन्देही । टुगा आस्था बिकास बचत तथा ऋण सहकारीले चालु आवको अर्धवार्षिक समीक्षा गरेको छ । संस्थाको चार वर्षिय व्यवसायिक रणनीतिक योजनाको दोश्रो त्रैमासिक समीक्षा गोष्ठी सम्पन्न गरेको हो । ठ...

बिन्धवासिनी बचतमा २० प्रतिशत तरलता 

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थामा माघ महिनामा तरलता २०.८५ प्रतिशत रहेको छ । संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ६३ करोड ४५ लाख २७ हजार २८६ रुपैयाँ तरलता रठ...

पोखरा रोयल साकोसमा २४ प्रतिशत तरलता 

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा माघ मसान्तमा तरलता २४.८० प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशन गरेको पछिल्लो बिबरण अनुसार रकम ४१ करोड ६१ लाख २१ हजार ५४३ रुपैयाँ तरलता रहेको ठ...

आईएमई कोअपरेटिभमा २१.९२ प्रतिशत तरलता

काठमाडौं । कान्तिपथमा मुख्य कार्यालय रहेको आईएमई कोअपरेटिभमा २१.९२ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरण अनुसार माघ महिनामा संस्थासंग १ अर्ब ७६ करोड रुपैयाँ रलता रठ...

मिलिजुली कालिञ्चोक साकोसको अर्धवार्षिक समिक्षा सम्पन्न

दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । साथै संस्थाले कर्मचारीहरुलाई दुई दिवसिय सशक्तिकरण तालीम प्रदान पनि गरेको छ । स ...