हाइलाइट

हाइलाइट

टुगा आस्था साकोसको अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न

रुपन्देही । टुगा आस्था बचत तथा ऋण सहकारीको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको महिला उपसमितिको संयोजनमा ११३औ अन्तर्राष्ट्रिय श्रमिक महिला दि ...

सदस्य भन्छन् : ‘सहकारीमा दिर्घकालिन वचत गरौ’    

बागलुङ । प्रगति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङका शेयर सदस्य महिलाहरुले संस्थामा दिर्घकालिन खालको वचत अभियान सञ्चालन गरी नियमित वचत गर्ने प्रतिवद्धता जनाएका छन् । अन्तर्राषà ...

चैतदेखि बैंकहरूको निक्षेप र कर्जाको ब्याजदर घट्ने 

काठमाडौं । ब्याजदर विरुद्ध आन्दोलन चर्किदै गएका बेला चैतदेखि बाणिज्य बैंकहरुले निक्षेप तथा कर्जामा ब्याजदर घटाउने भएका छन् । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपको ठ...

सहकारीमा २५ लाखको बचत सीमा हटाउन सरकारले माग्यो ग्यारेन्टी 

कानून, न्याय तथा संसदिय मामिला मन्त्री ध्रुव बहादुर प्रधानले संसदमा दर्ता गरेको विधयेकमा सहकारी ऐन–२०७४ संसोधन गरी सहकारीमा व्यक्तिगत बचतको सिमा २५ लाख रुपैयाँ नबढ्ने व्यवस्था राख्न प्रस्ताव गरिएको छ । यसभन्दा बढी रकम भएमा भने सिमाभित्र ल्याउनका लागि ५ वर्षको समय दिने व्यवस्था गरिएको छ ।

सिवाइसी साकोसको सहकारी शिक्षा तालीम तथा समन्वय उपसमिति गठन 

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तथा वितिय साक्षरता  कार्यक्रम र गाउँ टोल समन्वय समिति गठन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले कुष्मा नगरपालिका १ पाङ नुवारमा फाà ...

आदर्श सञ्चार सहकारीको पहिलो प्रकाशन धौलागिरी जागरणको १६ औं वार्षिकोत्सव सम्पन्न

बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाको पहिलो प्रकाशन धौलागिरी जागरण दैनिकको १६ औं वार्षिकोत्सव ढोरपाटनमा मंगलवार सम्पन्न भएको छ । स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान गर्न तथा स्थानीय स्रॠ...

उप्रेतीको नेतृत्वमा सहकारीहरुको ‘बिग मर्जर’, एउटा नसकिदै अर्को सम्झौता 

काठमाडौं । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा डेढ दर्जन संस्था एकीकरण गरेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक केबी उप्रेतीको नेतृत्वमा अर्को ‘बà ...

सहकारीको सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक बनाउन सांसदहरुको प्रस्ताव

काठमाडौं । बचत तथा ऋण सहकारीहरूको सुपरिवेक्षणका लागि सांसदहरुले दोस्रो तहको नियामक निकाय (सेकेन्ड टायर इस्टिच्युसन) गठनको प्रस्ताव गरेका छन् । सरकारले व्यवस्थापिका संसदमा सम्पत्ति शुद्ठ...

सहकारी क्षेत्रमा देखा परेका बर्तमान समस्या समाधानका अचुक उपायहरु

संचालकीय जिम्मेवारी तथा दायित्व पक्ष : १.सदस्यहरुलाई शिक्षा शिविर निरन्तरता गर्ने । २.सहकारी संस्थाबाट निरन्तर सेवा प्रदान गर्ने । ३. सदस्यहरुलाई ऋण लगानीमा रहको रकम असुलीलाई  संचालक सठ...

सुयोग्य सहकारीद्धारा स्थापना दिवसमा ३० जना जेष्ठ सदस्यलाई सम्मान

काठमाडौं । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले १५ औं स्थापना दिवस मनाएको छ । आईतबार स्थापना दिवसको अवसरमा संस्थाले ३० जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थाले ज ...

सरल साकोसद्धारा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ३ मा रहेको सरल बचत  तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार वर्तमान सन्दर्भ र सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष गोविन्द नà ...

राष्ट्र बैंकमार्फत सहकारीलाई कडाइ गर्नुपर्ने पक्षमा गगन थापा 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापा सहकारीलाई नेपाल राष्ट्र बैंकमार्फत कडाइका साथ सुपरिवेक्षण गर्नुपर्ने पक्षमा देखिएका छन् । सरकारले संसदमा दर्ता गरेको ‘ ...

सहकारीमा युवाहरूलाई आकर्षित गर्ने कसरी ? 

साधारण अर्थमा सहकारी भन्नाले सहकार्य, सह–अस्वित्व, समान कार्य वा सँगसँगै गरिने कामलाई बुझाउँछ । यसर्थ सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक सामाजिक र सांस्कृतिक हैसियत माथी उठाउन गरिएको साà ...

सहकारीमा २५ लाखको सीमा नतोक्न ९ वटा संसोधन प्रस्ताव

काठमाडौं । बचत तथा ऋण सहकारीमा एक व्यक्तिले २५ लाख रुपैयाँ भन्दा बढी बचत गर्न नपाउने विद्ययेकको प्रावधान हटाउन विभिन्न राजनीतिक दलका सांसद्हरुले संसोधन प्रस्ताव दर्ता गरेका छन् ।  सरका ...

१५ बुदे घोषणापत्र जारी गर्दै बागलुङका सहकारीकर्मीले भने व्यक्तिगत वचतको सिमा हटाउ

बागलुङ । बागलुङका सहकारीकर्मीहकरुले सहकारीमा व्यक्तिगत बचतको सिमा २५ लाख रुपैया राख्ने प्रस्ताव खारेजी लगायत १५ बुदे घोषणापत्र जारी गरेका छन् । बहुउद्देश्यीय सहकारी संघको आयोजना तथा रठ...