हाइलाइट

हाइलाइट

सिम्रिक सहकारी द्वारा २ सय सदस्यलाई बिउ वितरण

विराटनगर । सिम्रिक वचत तथा ऋण सहकारी संस्था लिमिटेट पथरीले सहकारी शिक्षा तालिम तथा कृषि तालिम संचालन गरेको छ । संस्थाको शिक्षा उपसमिति द्वारा आफ्ना शेयरसदस्यहरुका लागि एक दिवसीय सहकारी कठ...

निराधार हल्लाको पछि नलाग्न सहकारीका सदस्यलाई महासंघको अपिल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीका सदस्यलाई निराधार हल्लाको पछि नलाग्न अपिल गरेको छ । महासंघले प्रेस विज्ञप्ती जारी गर्दै सहकारी संस्था बचाउन र सदस्यको बचतको सुरक्षण गर्ने काà ...

बलम्बु च्याउ सहकारी संस्थाको १४औं स्थापना दिवस कार्यक्रम सम्पन्न 

काठमाडौं । बलम्बु च्याउ सहकारी संस्थाले १४औं स्थापना दिवस तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थाले मातातिर्थ बृद्धà ...

कोशी प्रदेशले भन्यो : सबै सहकारीमा समस्या छैन, ढुक्क भएर कारोबार गर्नुहोस्

काठमाडौं । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले सबै सहकारीमा समस्या नरहेको भन्दै ढुक्क भई कारोबार गर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै कार्यालयले शहà ...

केन्द्रीय संघले बचत फिर्ता नगर्दा बहुउद्देश्यीय संस्थाहरु अफ्ठेरोमा 

काठमाडौं । तरलता अभावलगायतको समस्यासँग जुधिरहेका बेला बहुउद्देश्यीय सहकारी संस्थाहरुभने आफ्नै छाता संघबाट पनि पिडित बनेका छन् । बहुउद्देश्यीय सहकारीहरुको छाता संगठन नेपाल बहुउद्देश्य ...

सहकारीको कारोबारको आधारमा नियमन हुनुपर्छ

भिडियो सामाग्री   ...

स्वदेशी चिया प्रवर्धन गर्न निशुल्क चिया स्टेशन

झापा । थोक उपभोक्ता विशिस्टिकृत सहकारी संघले स्वदेशी चिया प्रवर्धन गर्ने भएको छ । संघले आयातित चियाको प्रयोगलाई निरुत्साहित गर्न स्वदेशी चियाको प्रवर्धन गर्ने भएको हो । संघले विभिन्न सहक ...

सदस्यसँग पाँच ताराको भेटघाट, असल सदस्य चिन्ने समय आयो : अध्यक्ष पाठक

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यसँग भेटघाट कार्यक्रम गरेको छ । संस्थाले विस्तारित बैठक आयोजना गरी सदस्यसँग पाँच तारा भेटघाट  कार्यक्रम गरेको हो । कार्यक्रममा संस्था ...

मोरङका सहकारी संघहरुको विज्ञप्ती : न्यून संस्थाको समस्यालाई अतिरञ्जित बनाइयो

विराटनगर । केहि सहकारी संस्थामा देखिएको समस्यालाई अतिरञ्जित बनाएको भन्दै मोरङका संघहरुले विरोध गरेका छन् । सोमबार संयुक्तविज्ञप्ती जारी गर्दै उनीहरुले केहि ब्यक्तितथा समूहद्वारा बैंक à ...

मोरङमा यस बर्षको सहकारी दिवस विराट चौकमा मनाईने

विराटनगर । यस वर्षको सहकारी दिवस  सुन्दर हरैचाको विराट चौकमा मनाईने भएको छ ।  चैत्र २० गते जिल्ला भरका सबै सहकारी संघ÷ संस्था र सहकारीकर्मीहरुको सहभागितामा मनाइने निर्णय भएको जनाईएको ...

सहकारी दिवसका लागि महासंघले बनायो वर्ष थिम : सहकारीको दिगोपना, स्वनियमन र सुशासन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यस बर्षको सहकारी दिवसका लागि थिम (नारा) तय गरेको छ । महासंघको संचालक समितिले यस बर्षको लागि ‘सहकारीको दिगोपना, स्वनियमन र सुशासन’  नारा छनोट गरेको ह ...

चरम तरलता अभाव भएका बैंकलाई ६ महिनाका लागि अन्तिम ऋणदाता सुविधा

काठमाडौं । चरम तरलता अभाव भई सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले ६ महिनाका लागि अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधा ठ...

गोष्ठी हुने, गोष्ठीको तयारी पुरा, गोष्ठी सकियो

सर ! हामीले गोष्ठी गर्न लागेका छौँ । प्रश्न थियो, कस्तो गोष्ठी ? सहकारीको गोष्ठी । कहिले हुने ? छलफल हुदैछ । भोलिपल्ट सञ्चारमा आयो सहकारीको ‘गोष्ठी हुने ।’ गोष्ठी गर्ने भन्ने सोच के बनà ...

‘सहकारी बचाऔं’ नाममा सुरु आन्दोलन मत्थर पार्न नेताहरु सक्रिय 

काठमाडौं । सहकारी संस्थाहरुका समस्या समाधानमा संघ÷महासंघका नेताहरु सक्रिय नभएको उनीहरुलाई कालोमोसो लगाउनेसम्मको आवाज उठ्न थालेपछि ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’ को नाममा सुरु आठ...

सत्रहजार किन तिर्ने ?

काठमाडौं । केही दिनदेखि राष्ट्रिय सहकारी महासंघले सामाजिक सञ्जालमा एउटा संदेश सहितको सूचना जारी गरिरहेको देखिन्छ । जसमा १५ हजारमै हुने कामलाई १७ हजार किन तिर्ने भन्ने संदेश छ । त्यसमा समय ...