सहारा नेपाल साकोसबाट सदस्यको परिवारलाई एकलाख राहत
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई राहतबापत एक लाख रुपैयाँ प्रदान गरेको छ । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गंगाकुमारी खबासलाई राहत वापत एक लाख रुपैयाँ प्रदान गरेकॠ...
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई राहतबापत एक लाख रुपैयाँ प्रदान गरेको छ । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गंगाकुमारी खबासलाई राहत वापत एक लाख रुपैयाँ प्रदान गरेकॠ...
रामेछाप । मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले फागुन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको गत महिनाको बचतमा बृद्धि भएको विवरण सार्वजनीक गरेको छ । संस्थाले प्रकठ...
काठमाडौं । काठमाडौमा चैत्र २३ देखि २५ गतेसम्म हुने तेश्रो राष्ट्रिय सहकारी महा सम्मेलनमा भारत उत्तराखण्ड प्रदेशका सहकारी मन्त्री धन सिं रावत पनि सहभागी हुने भएका छन् । राष्ट्रिय सहकारी मठ...
काठमाडौं । सरकारी कर्मचारी र सहकारी संस्थाका संचालकको मिलेमतोमा साढे ६६ लाख रुपैयाँ सरकारी अनुदान अनियमितता भएको पाइएको छ । कालिकोटको रास्कोट–३ स्थित सिमनाथ कृषि विकास सहकारीले विद्युà ...
काठमाडौं । अहिले देशभर सहकारीको संख्या कति होला ? यो प्रश्नको उत्तर देशभरका सहकारीहरुको नियामकिय नेतृत्व सम्हालेको संघिय सहकारी विभागसँग छैन । २०७४ सालमा विभागले प्रकाशित गरेको तथ्यांककà ...
काठमाडौं । सहकारीका समस्या समाधान गर्नका लागि संचालकहरुले कर्जा सूचना केन्द्र, कालो सूचीको प्रावधान र बचत तथा कर्जाको सुरक्षण गर्न माग गरिरहेका बेला बैंकहरुसँग त्यस्तो काम गरिरहेकै संस्à ...
काठमाडौं । सहकारी संस्थाहरुमा सुशासनको प्रश्न उठिरहेका बेला सूर्यविनायक नगरपालिकाले भने आफ्नो कार्यक्षेत्रभित्र संचालनमा रहेका संस्थाहरुको अनुगमन गर्ने भएको छ । दर्ता रहेका संस्था तथठ...
काठमाडौं । तरलता अभावसँगै ऋण प्रवाह बन्द गरेका राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले ऋण दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेसँगै à ...
रुपन्देही । जनउथान बचत तथा ऋण सहकारी संस्थाले सदस्यको विमा बापत १५ लाख रुपैयाँ भुक्तानी गरेको छ । सदस्य रामबहादुर गुप्ताको दुर्घटनामा परि निधन भएकोले सदस्यको परिवारलाई संस्थाले उक्त रकम ठ...
बागलुङ । काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्थाले सदस्यकोलागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सहकारी विभागले सबै सहकारी संघ संस्थाहरुलई युवा लक्षित वित्तीय साक्षरता अभियान सञ ...
पेखरा । ‘ग्लोबल मनी विक २०२३ को अवसरमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ‘सात दिन, सात कार्यक्रम’ गर्ने जनाएको छ । संस्थाले चैत्र ६ गतेदेिख १२ सम्म ‘सात दिन, सात कार्यक्रम’ गर्ने ज ...
रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक दिने महिला सशक्तीकरण तथा उद्यमी महिला सम्मान कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा उद्यमी महिला सम्मान ...
काभ्रे । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले सहकारी दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संघको आयोजना र कोअपरेटिभ म्यानेजर क्लब काभ्रॠ...
झापा । बैंक, वित्तीय संस्था र सहकारी विरुद्ध आन्दोलनको सुरुवात भएकै जिल्ला झापाबाट सहकारी जागरण अभियानको पनि सुरुवात भएको छ । बैंक, वित्तीय संस्थाको ऋण तिर्नु नपर्ने भन्दै अफवाह फैलिदै गएप ...
काठमाडौं । प्रधानमन्त्रीले पुश्पकमल दाहालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नियमित अनुगमन र सहजीकरण गर्न राष्ट्रिय सहकारी विकास बोर्डलाई निर्देशन दिएका छन् । आइतबार प्रधà ...