जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा निःशुल्क आँखा शिविर
काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा चौरीदेउराली गाउँपालिका–३ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शैलुङेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सह–आयोजना तथा रेयुकाई एईको मासु ...
काठमाडौं । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा चौरीदेउराली गाउँपालिका–३ मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शैलुङेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सह–आयोजना तथा रेयुकाई एईको मासु ...
काठमाडौं । भक्तपुरको सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भक्तपुरको भुँलाचास्थित शुभकामना पार्टी प्यालेसमा शनिबार सम्पन्न साधारण सभामा संस्थाको पॠ...
काठमाडौं । सरकारले बचत संघहरुलाई वितीय कारोबारमा रोक लगाउँदै ब्यवस्थापनका लागि तीनवटा विकल्प दिएपछि सहकारीकर्मी देश दौडाहमा लागेका छन् । सरकारले तीनवर्ष भित्र वितीय कारोबार ब्यवस्थापà ...
विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगरले आर्थिक वर्ष २०८२ / ८३ मा ८० करोड १७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ। संस्थाले सो अवधिमा चार करोड ६० लाख à ...
काठमाडौं । बागमती प्रदेश सहकारी संघको आयोजना र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको साझेदारीमा सहकारीका महिला व्यवस्थापकहरुलाई तालिम सम्पन्न भएको छ । असोज ३ गते धुलिखेलमा सम्पन्न तालि ...
काठमाडौं । शंखमुलमा रहेको ज्ञानज्योती महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज ३ गते संस्थाका अध्यक्ष विना बुद्धाचार्यको अध्यक्षतामा सभा सम्प ...
काठमाडौं । शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाको ३० औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज ३ गते संस्थाको ३० औ वार्षिक साधारणसभा सम्पन्न भएको हो । काठमाडौं महानगरपà ...
काठमाडौं । बौद्धमा रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष नुर्बु लामाको सभापतित्वमा आयोजित साधारण सभा संस्थाकै बाल बचतकर्ताबाट उद्धघाटà ...
काठमाडौं । सेतिओपि काठमाडौंका रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेकबहादुर लिम्बुको सभापतित्वमा सम्पन्न सभामा प्रतिनिठ...
काठमाडौं । सूर्यविनायक नगरपालिका–१ मा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले मिठाराम न्यौपानेको अध्यक्षतामा नà ...
काठमाडौं । ललितपुरका बचत तथा ऋण सहकारी संस्था (साकोस) हरुले प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमा विस्तार गर्नेलयागतका सात बुँदे सझा प्रतिवद्धता गरेका छन् । जिल्ला बचत तथा ऋण सहकारॠ...
भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारण सभाको विस्तारित बैठक सम्पनन भएको छ । संस्थाले असोज ३ गते आज भक्तपुरको बोलाछमा रहेको तारा माध्यमिक विद्यालयमा कार्यक्रठ...
काठमाडौं । बाढी पहिरो प्रभावित सहकारी संघसंस्थाहरूको सेवा पुनःसञ्चालनका लागि राष्ट्रिय सहकारी बैंकले सहयोग गर्नेभएको छ । बैंकले प्रभावित अभिलेख संरक्षण तथा संस्थागत पुनःस्थापना सहयोग ...
काठमाडौं । कर्जा असुली न्यायाधिकरणका सूचना अधिकृत नविन मैनालीले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा धितोलाई नभई तिर्नसक्ने क्षमतालाई ध्यान दिनुपर्ने बताएका छन् । तलितपुर जिल्ला बचत तथा ...
काठमाडौं । सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि स्पष्ट कानुनी व्यवस्था र एकिकृत सुपरिवेक्षण प्रणाली आवश्यक रहेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पूर्व विज्ञ सदस्य रमेश चौलागाईठ...