हाइलाइट

किसान बहुउद्देश्यीय सहकारीबाट उद्धार कोषमा ७ लाख ५१ हजार सहयोग

काठमाडौं । लम्कीचुहा कैलालीको किसान बहुउद्देश्यीय सहकारीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ५१ हजार सहयोग प्रदान गर्ने भएको छ । सहकारी संस्थाका सञ्चालक, कर्मचारीहरू तथा संसà ...

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीबाट विपद् व्यवस्थापन कोषमा ५१ हजार योगदान 

काठमाडौं । भीमदत्त नगरपालिका कञ्चनपुरमा रहेको निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा ५१ हजार योगदान गर्ने निर्णय गरेको छ । संस्थाले राष्ट्रिय ठ...

कमल बहुउद्देश्यीय सहकारीद्धारा प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ सहयोग

काठमाडौं । न्यूरोडमा रहेको कमल बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैंयाँ सहयोग गरेको छ । संस्थाको आज बसेको संचालक समितिको बैठकको निर्णयलॠ...

ॐ साईराम साकोसद्धारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा २५ हजार ५०५ योगदान

काठमाडौं । बालाजुमा रहेको ॐ साईराम बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा २५ हजार ५०५ रुपैंयाँ योगदान गर्ने निर्णय गरेको छ । संस्थाले राष्ट्रिय विपत्तिमा सहयोग ग ...

तीज मिलन कार्यक्रमका लागि उठेको पैसा बाढी पिडितका लागि सहयाेग

काठमाडौं । उर्लाबारी मोरङको नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाले रसुवाका बाढीपिडितहरुको सहयोगका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । संस्थाको आज बसेको सञ्चालक समितिको बैठक ...

रसुवा र नुवाकोटका साना किसान कृषि सहकारीमा मानवीय सहितको क्षती

काठमाडौं । भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा र नुवाकोटका साना किसान कृषि सहकारीमा मानवीय सहितको क्षती भएको छ । जिल्लामा रहेका साना किसान कृषि सहकारीका सदà ...

सहकारी रजिष्ट्रार कार्यालयको निर्देशनमा बचतसंघको आपत्ति 

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी रजिष्ट्रार कार्यालय काठमाडौंले जारी गरेको एकीकरण वा बैंक गठनको निर्णयमा आपत्ती जनाएको छ । संघले सरकारले आवश्यक कार्यविधि नै तयार ठ...

संकटमा सहकारीको साथ

काठमाडौं । विगतका प्राकृतिक प्रकोप भूकम्प होस् वा कोभिड माहामारीमा सहकारी क्षेत्रमार्फत भएका सामाजिक कर्म सम्झनयोग्य छन् । सहकारी मार्फत भएका उद्धार, राहत बितरण र सहकार्यले सहकारीमा सामà ...

प्रधानमन्त्री राहतकोषमा जनउत्थान साकोसबाट ८ लाख सहयोग

काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट रसुवाको भोटेकोशी त्रिसुली नदिमा आएको बाढी पिडितकालागि प्रधानमन्त्री राहतकोषमा ८ लाख रुपैंयाँ सहयोग गर्ने घोषणा गरेको छ । संसॠ...

प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सिको साकोसले एकलाख एकाउन्न हजार सहयोग गर्ने

काठमाडौं । ठाकुरबाबा नगरपालिका १ भुरीगाउँ बर्दियामा रहेको सिको बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ लाख ५१ हजार एक रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ । संस्थà ...

विपदमा क्षमता अनुसार योगदान गर्न बचत सहकारी संघसंस्थालाई नेफ्स्कूनको अपिल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको भौतिक तथा मानवीय क्षतिमा बचत सहकारी संघसंस्थालाई क्षमता अनुसार à ...

सरकारले १६ वटा स्वास्थ्य सहकारी खारेज गर्ने (नामावली सहित)

काठमाडौं । बागमती प्रदेशको नियमन क्षेत्रका १६ वटा स्वास्थ्य सहकारी निष्क्रिय सहकारीको सूचिमा परेका छन् । सरकारले उक्त १६ वटा स्वास्थ्य सहकारीलाई निष्क्रिय सहकारी घोषणा गर्ने भएको हो । बा ...

कर्मणा साकोसको स्थापना दिवसमा खुल्ला रक्तदान

ललितपुर । कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २६औँ स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संस्थाको अयोजनामा भएको रक्तदान कार्यक्रम लायन्स क्लब अफ महिमा सातदोबाटोको सहअयोà ...

चितवनमा जिल्लाका कृषि सहकारीहरुको समिक्षा कार्यक्रम सम्पन्न 

काठमाडौं । चितवनमा जिल्लाभरिका कृषि सहकारीहरुले बार्षिक समिक्षा कार्यक्रम गरेका छन् । जिल्ला कृषि सहकारी संघ चितवनले आयोजना गरेको समिक्षा कार्यक्रममा जिल्लाका साना किसान कृषि सहकारीहरà ...

हाम्रो मध्यवर्ती साकोसद्धारा सदस्यलाई राहत बितरण

काठमाडौं । बर्दियामा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई राहत प्रदान गरेको छ । संस्थाले सदस्य जयरुपा जैसीको परिवारलाई राहत बापत ३२ हजार रुपैंयाँ प्रदान गरेको हो । सà ...