हाइलाइट

हाइलाइट

चरम तरलता अभाव भएका बैंकलाई ६ महिनाका लागि अन्तिम ऋणदाता सुविधा

काठमाडौं । चरम तरलता अभाव भई सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका बैंकहरुलाई नेपाल राष्ट्र बैंकले ६ महिनाका लागि अन्तिम ऋणदाता सुविधा उपलब्ध गराउने भएको छ । यो सुविधा ठ...

गोष्ठी हुने, गोष्ठीको तयारी पुरा, गोष्ठी सकियो

सर ! हामीले गोष्ठी गर्न लागेका छौँ । प्रश्न थियो, कस्तो गोष्ठी ? सहकारीको गोष्ठी । कहिले हुने ? छलफल हुदैछ । भोलिपल्ट सञ्चारमा आयो सहकारीको ‘गोष्ठी हुने ।’ गोष्ठी गर्ने भन्ने सोच के बनà ...

‘सहकारी बचाऔं’ नाममा सुरु आन्दोलन मत्थर पार्न नेताहरु सक्रिय 

काठमाडौं । सहकारी संस्थाहरुका समस्या समाधानमा संघ÷महासंघका नेताहरु सक्रिय नभएको उनीहरुलाई कालोमोसो लगाउनेसम्मको आवाज उठ्न थालेपछि ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’ को नाममा सुरु आठ...

सत्रहजार किन तिर्ने ?

काठमाडौं । केही दिनदेखि राष्ट्रिय सहकारी महासंघले सामाजिक सञ्जालमा एउटा संदेश सहितको सूचना जारी गरिरहेको देखिन्छ । जसमा १५ हजारमै हुने कामलाई १७ हजार किन तिर्ने भन्ने संदेश छ । त्यसमा समय ...

मर्जरको ८ वर्षमै बिलायो ‘हाम्रो सगरमाथा’ सहकारी 

काठमाडौं । २०७१ साल भदौमा ७ वटा सहकारीहरु मर्जर भए । सहकारी इतिहासकै ठूलो मानिएको उक्त मर्जरमा सगरमाथा बहुउद्देश्यीय, जनता बहुउदेश्यीय, स्वयम्भू डल्लु बचत तथा ऋण, शुभलक्ष्मी बचत तथा ऋण, मेगà ...

राष्ट्र बैंकले छुट्टै एकाइ खडा गरेर सहकारी नियमन गर्नुपर्छ

ईश्वर न्यौपाने | सहकारी अखबार

अर्थतन्त्रलाई रेमिट्यान्सको भरथेग, सात महिनामा पौने ७ खर्ब भित्रियो 

काठमाडौं । कोभिड–१९ को महामारी र रुस युक्रेन युद्धका देखिएको आर्थिक मन्दीका कारण प्रभावित बनेको अर्थतन्त्रलाई रेमिट्यान्सले भरथेग गर्न थालेको छ । रेमिट्यान्समा आएको वृद्धिसँगै अर्थतन ...

सहकारीको वर्तमान समस्या र समाधान

हिजोआज सामाजिक सञ्जाल र सञ्चार माध्ययममा सहकारी र यसको बचत सम्बन्धी  गुनासोका खबरहरूले प्राथमिकता पाइरहेका छन् । मेरो बुझाईमा सहकारी त्यस्तो सस्था हो जसले वित्तीय सेवा लिन–दिन सदस्यकà ...

ढुङ्गा हानेर सहकारीको ऋण तिर्नुपर्दैन भनेर त्यस्तो गतिविधि गर्नेलाई राज्यले एक्सन लिनुपर्छ ।

राज्यले सहकारीमा विकृति मात्र देखेको छ   ...

राष्ट्र बैंकको टोलीद्वारा दुग्ध सहकारी संघ र पशु फार्मको अवलोकन    

बागलुङ । नेपाल राष्ट्र बैंकको एक टोलीले बागलुङ दुग्ध उत्पादक सहकारी संघ र बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला–२ को अवलोकन गरेको छ । सहकारीमार्à ...

‘सहकारी बचाऔं’ आन्दोलनलाई जिल्लासंघदेखि नेफ्स्कूनसम्मको समर्थन 

काठमाडौं । सहकारीमा देखिएको तरलता अभावलगायतका समस्या सम्बोधनका लागि दवाव दिने उद्देश्यले ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’ का नाममा सुरु आन्दोलनलाई सहकारी अभियानकै जिल्लासंघदेखि केनà ...

सहकारीको समस्यासम्बोधन नभए सरकारलाई चाबी बुझाउने चेतावनी

सहकारी बचाऔं राष्ट्रिय अभियानको नाममा शुक्रबार काठमाडौंमा भेला गर्दै सहकारीका संचालकहरुले विभिन्न माग अघि सार्दै चरणवद्ध आन्दोलन घोषणा गरेका छन् । जसमा ज्ञापनपत्र बुझाउनेदेखि संस्थाह ...

कोशी प्रदेशका सहकारी रजिष्ट्रारद्वारा आदर्श सञ्चार सहकारीको अवलोकन

बागलुङ । कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय तथा प्रशिक्षण कार्यालय इनरुवाका सहकारी रजिष्ट्रार हरि बहादुर खत्रीले सहकारी क्षेत्रमा देखिएको संकट समाधानका लागि सदस्यसंगको सामिप्यता ठ...

सहकारी बचाऔं राष्ट्रिय अभियानका नाममा चरणवद्ध आन्दोलन, महासम्मेलन स्थगित नगरे महासंघमा तालाबन्दी 

काठमाडौं । सहकारीका देखिएका समस्या समाधानका लागि सहकारी अभियान र सरकार गम्भिर नभएको भन्दै ‘सहकारी बचाऔं राष्ट्रिय अभियान’का नाममा चरणवद्ध आन्दोलन हुने भएको छ । फागुन २ राष्ट्रिय सहकाठ...

सहकारी दिवसका लागि महासंघले माग्यो नारा, उत्कृष्टलाई प्रोत्साहन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले यस बर्षको सहकारी दिवसका लागि थिम (नारा)  प्रस्ताव गर्न सार्वजनिक आहवान गरेको छ । विहिबार सामाजिक संजालमासूचना प्रकाशित गर्दै महासंघले प्रत्येक राष्à ...