हाइलाइट

हाइलाइट

यी हुन ललितपुर महानगरपालिकाले खारेज गरेका १० सहकारी

काठमाडौं । ललितपुर महानगरपालिकाले १० वटा सहकारी संस्थाको इजाजतपत्र खारेज गरेको छ । संस्थाले कानुन अनुसार पेश गर्नुपर्ने विवरण दाखिला नगरेका कारण उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । महà ...

सहकारीमा बचतको सिमा तोक्नु गलत, राष्ट्र बैंकको नियमन प्रस्ताव स्वागतयोग्य 

काठमाडौं । सहकारीमा व्यक्तिगत बचतको सिमा तोक्ने विषय गलत भएको भन्दै भक्तपुर जिल्ला बचतले आपत्ति जनाएको छ। संघले प्रेस विज्ञप्ती प्रकाशन गरी सम्पति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावठ...

सहकारी महासम्मेलन : एक दर्जन विषयमा राष्ट्रिय र अन्तर्राष्टिय विज्ञको कार्यपत्र 

राष्ट्रिय सहकारी महासंघका अनुसार कुल १२ वटा सेसनमध्ये २ वटामा अन्तरर्राष्ट्रिय र ९ वटामा राष्ट्रिय व्यक्तित्वहरुको कार्यपत्रमा छलफल हुनेछ । यसैगरी एउटा सेसन समूह छलफलका लागि छुट्याइएको छ ।

४२ दिनमै बिदा भए सहकारीमन्त्री राई 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्रकुमार राई जिम्मेवारीको ४२ दिनमै बिदा भएका छन् । माघ ३ गते सहकारी मन्त्रीको जिम्मेवारी पाएका राईले फागुन १५ गते प्रधानमनॠ...

एघार वर्षदेखि निष्क्रिय बचत संघ सिन्धुपाल्चोकमा नयाँ समिति चयन

काठमाडौं । एघार वर्षदेखि निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुपाल्चोकमा बार्षिक साधारण सभा गरि नयाँ समिति चयन गरीएको छ । बागमती प्रोस्कूनले जिल्लाको चौतारामा फागुन १३ गते शठ...

सहकारीका समस्यामा सरकार र अभियानबीच आरोप–प्रत्यारोप सिमित : समस्या समाधानको छैन पहल 

काठमाडौं । पछिल्लो समय तरलता अभावको समस्याले सहकारी क्षेत्रलाई पिरोलेको छ । बैंक तथा वित्तीय संस्था हुँदै सहकारीहरुमा तरलता अभावका कारण केहि संस्थाहरुले बचतकर्ताको माग अनुसार पैसा फिर्ठ...

सहकारीले मजवुत बनाएको रामकला र राधादेवीको दोस्ती : रोजगारदेखि व्यवसायसम्म

चीना थापा, विराटनगर । विराटनगर–१६ का रामकला कुवर र राधादेवी रानामगर कहिल्यै छुट्न चाहदैनन् । विगत २५ बर्षदेखि सँगै छन् । अलि टाढा भयो भने उनीहरुको सम्वन्ध झन् गाढा बन्छ । दुवै जना बैदेशिक ठ...

सहकारीको कर्जा सूचनाकेन्द्र आउदैन : रजिष्ट्रार घिमिरे

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीको कर्जा सूचनाकेन्द्र नआउने बताएका छन् । रजिष्ट्रार घिमिरेले सहकारी नियमावलीमा भएको ब्यवस्था अनुसार सहकारीको कर्जा सूचठ...

श्री कल्याणकारी सहकारीको एकदिने सहकारी शिक्षा तालिम सम्पन्न

काभ्रे । श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था चौंरी देउराली गाउपालिकामा एकदिने सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष लक्ष्मण गौतमको अध्य ...

दुधको मुल्य १० रुपैयाँ बढाउन केन्द्रीय संघको माग

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले दुधको मुल्य १० रुपैयाँ बढाउन माग गरेको छ । संघले प्रेस विज्ञप्ती जारीगरी फागुन १५ गतेसम्म दुधको मुल्य १० रुपैयाँ बढाउन सरकारसंग माग गरेको हो । संघल ...

सिम्रिक साकोसले संचालन गरेको निशुल्क स्वास्थ्य शिविरमा ६९२ जनाले लिए सेवा

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग र स्थानीय समाजसेवी सूर्à ...

सहकारी जोगाउनका लागि सदस्य जागरण अभियान चलाउन सुझाव 

पर्वत । विश्वभर देखिएको वित्तीय संकटबाट सहकारी क्षेत्रलाई जोगाउनका लागि सदस्यहरुका बीचमा जागरण अभियान सञ्चालन गर्नु पर्नेमा पर्वतको कुश्मामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएठ...

महासंघलाई सदस्य संघको विवरण लिनै गाह्रो 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अर्धबार्षिक समिक्षा सम्पन्न भएको छ । फागुन ११ गते भर्चुअल रुपमा सम्पन्न भएको समिक्षामा सदस्य संघहरुको विवरण लिन महासंघलाई नै गाह्रो हुने गरेकोमा सदसà ...

विराटनगर महानगरपालिकाले प्रत्येक सहकारीको अनुसन्धान गर्ने 

चीना थापा, विराटनगर। बचत फिर्ता नदिने, नियम विपरीत लगानी गर्ने लगायतका उजुरी लगातार पर्न थालेपछि विराटनगर महानगरपालिकाले महानगरभित्रका सहकारीको एक–एक अनुसन्धान सुरु गरेको छ ।महानगरपाठ...