यमुना, आइडियल र नवमहादेव सहकारी एक भए, उज्यालो र सम्पद पनि गाभिए
काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंको समन्वयमा यमुना बहुउद्देश्यीय सहकारी संस्था, आइडियल सोसाइटी समिश्रण बचत तथा ऋण सहकारी तथा नवमहादेव बचत तथा ऋण सहकारी एकीकरण भएका छन् । राष्ट्रिय सठ...