चन्द्रोदय साकोसको व्यवसायीकरण तालिम
पोखरा । चन्द्रोदय बचत तथा ऋण सहकारी रौतहटले तीनदिने सहकारी व्यावसायिकरण तालिम शुरु गरेको छ । फागुन ९ गते बिहीवारदेखि पोखरामा शुरु भएको तालिम एघार गते सकिने संस्थाका अध्यक्ष प्रकाश गहतराज ...
पोखरा । चन्द्रोदय बचत तथा ऋण सहकारी रौतहटले तीनदिने सहकारी व्यावसायिकरण तालिम शुरु गरेको छ । फागुन ९ गते बिहीवारदेखि पोखरामा शुरु भएको तालिम एघार गते सकिने संस्थाका अध्यक्ष प्रकाश गहतराज ...
काठमाडौं । चावहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले गर्दै छ । आज फागुन ९ गते शिवरात्रीको दिन भक्तजनहरलाई निशुल्क पानी वितरण गर्ने भएको छ । संस्थाले पशुपतीनाà ...
ललितपुर । तेलकालागि प्रसिद्ध खोकनाको भुटेको तोरीको तेलको प्रसिद्धी धान्दै छ, सिकाली सहकारीले । बजार अभावमा प्रसिद्धी जोगाइ राख्न मुस्किल रहेको संस्थाका अध्यक्ष तिर्थराम डंगोल बताउँछठ...
भक्तपुर । गाम्चामा रहेको छहारी बचत तथा ऋण सहकारले सदस्यहरुलाई नयाँ प्रविधिसंग जोडेको छ । संस्थाले मोबाइल बैंकिङ, TAB collection, QR payment, chhahari mBank NextGen App को सेवा पदिन लागेको हो । संस्थाले फागुन ९ गते देखि छहाà ...
ललितपुर / धापाखेलमा रहेको टेवा बहुउद्देश्यीय सहकारीले संस्थाका सदस्य तथा स्थानियका लागि निशुल्क योग शिविरको शुरुवात गरेको छ । संस्थाले फागुन ७ गते देखि आयोजना गरेकोे टेवा योग साधना शठ...
२०१३ साल चैत्र २० गते चितवनको बखानपुर (हालको शारदानगर) मा नेपालको पहिलो सहकारी संस्था स्थापना भएको दिनलाई आधार मानेर हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ ।
काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारीले विद्यार्थीहरुलाई कपी कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको २७ औं स्थापना दिवसको अवसर पारेर आईतबार तेमाल गाँउपालिका–७ कुरुवासमा ...
झापा । चारपानेमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारीले राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशब बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संस्थाको हालै स ...
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले सहकारी क्षेत्र सम्पत्ति शुद्धीकरणको उच्च जोखिममा रहेको बताएका छन् ।
काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले पहिलो पटक सहकारीको राष्ट्रिय सम्मेलन गर्ने भएको छ । फागुन ३० र चौत्र १ गते होेटल सोल्टी क्राउन प्लाजामा दुई दिन हुने संघले सूचना पॠ...
जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुर नयाँ कार्यालयमा सरेको छ । संघको नयाँ कार्यालयको शुक्रवार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले उद्घाटन गरेका थिए ।
ललितपुर । राष्ट्रिय सहकारी महासंघले ६३ औं राष्ट्रिय सहकारी दिवस २०७६ को नारा तय गरेको छ । संघको बैठकले ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने नारा तय गरेको हो । बैठकले २०७६ को चैत २à ...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको कुल लगानीको १३ प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नु पर्ने बताएकी छन् ।
आधुनिक कृषि सहकारी संस्था, भक्तपुरको उत्पादन ।
सहकारीका ऐन कानून बनेर कार्यान्वयनमा आउन नपाउँदै सम्सोधनकालागि लागीपर्नु उचित नहुने बताए । उनले सहकारी ऐन कानून निर्माणमा सहकारी अभियानले शक्ती प्रदर्शन गरेकाले सम्सोधनका आवाज उठेको हुन सक्ने बताए ।