जेष्ट साकोसको केही कार्यालयबाट मात्र १२ बजेसम्म सेवादिने
काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारीले आफ्ना केही कार्यालयबाट मात्र सदस्यलाई सेवा दिने भएको छ । संस्थाले बिश्वब्यापी रुपमा फैलदै गरेको कोरोना भाइरसले पारेको ...
काठमाडौं । गोंगबुमा मुख्य कार्यालय रहेको जेष्ट बचत तथा ऋण सहकारीले आफ्ना केही कार्यालयबाट मात्र सदस्यलाई सेवा दिने भएको छ । संस्थाले बिश्वब्यापी रुपमा फैलदै गरेको कोरोना भाइरसले पारेको ...
काठमाडौं । सीतापाइलामा रहेको सीतापाइला बहुउद्देश्यीय सहकारीले सदस्यहरुलाई चेकको सट्टा एटिम सेवा प्रयोग गर्न अनुरोध गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी खतरा र त्यसले नेपाल ...
काठमाडौं । जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारीले सदस्यहरुलाई मूलुकभर रहेका जुनसुकै बैंकबाट प्रयोग गरेता पनि शुल्क नलाग्ने जनाएको छ । संस्थाले संसारभर फैलिएको कोरानठ...
चितवन । क्षेत्रपुरमा रहेको सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले संसारभर फैलिएको कोराना भाइरसको सन्त्रासलाई ध्यानमा राख्दै सदस्हरुलाई आकस्मिक अपचार गर्नुपर्ने भएका सहुलियतमा २५ हजाà ...
काठमाडौ । तीनकुनेमा रहेको आलोपालो बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुले लिएको ऋणको ब्याज छुट गर्ने निर्णय गरेको छ । संस्थाले सूचना प्रकाशन गरी उक्त मिति भित्र कर्जाको सावाँ र ब्याजमा लाग्à ...
कोरोना भाइरसको त्रास दिन प्रतिदिन बढ्न थालेपछि अधिकांश सहकारीहरु आफ्ना सदस्यलाई कसरी सेवा प्रदान गर्ने भन्नेमा अलमल परेका छन्
रामहरी केसी अध्यक्ष : काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ, बनेपा गैर सरकारी संस्थामा तालिम अफिसरका रुपमा कार्य गर्र्दा गर्दै सहकारीको कुरा सुनेका उनले ०४७ सालमा क्यानाडाबाट आएकठ...
सिन्धुपाल्चोक । बाह्रविसेमा रहेको श्री क्षेमादेवी बचत तथा ऋण सहकारीले सदस्हरुलाई अध्ययन अवलोकन भ्रमण गराएको छ । संस्थाले फाल्गुण १४ गते देखी १८ गते सम्म पाँच दिने अध्ययन अवलोकन भ्रमणमा प ...
सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले अन्तर सहकारी कारोबार उत्पादन र वितरण सहकारीसंग जोड्न ल्याएको अवधारणा भएको बताएका छन् ।
काठमाडौं । विश्वमा महामारीका रुपमा फैलदै गएको कोरोना भाइरस सक्रमण बाट बच्नका लागि यमुना बहुउद्देश्यीय सहकारीले जनचेतना कार्यक्रम गरेको छ । संस्थाले सामाजिक जनचेतना वृद्धिकालागि सन्देशà ...
कृषि सहकारी उपसमितिका संयोजक सांसद घनश्याम खतिवडाले सरकारले तीन ट्रक माक्स साझा स्वस्थ्य सेवा सहकारीलाई उपलब्ध गराएकोले आजबाट बजारमा साझा स्वस्थ्य सेवा सहकारीको काउण्टरबाट उपलब्ध हुने बताए ।
संस्कार शब्दको अर्थ हो पूर्ण गराइएको, तलासिएको, परिष्कार गरिएको वा सफा गरिएको
भक्तपुर । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको नागरिक विकास बचत तथा ऋण सहकारीको ललितपुर सेवाकेन्द्रले खुला रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाठ...
काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंको समन्वयमा यमुना बहुउद्देश्यीय सहकारी संस्था, आइडियल सोसाइटी समिश्रण बचत तथा ऋण सहकारी तथा नवमहादेव बचत तथा ऋण सहकारी एकीकरण भएका छन् । राष्ट्रिय सठ...
दोलखा । जिल्लामा पहिलो पटक हुन लागेको सहकारी व्यवस्थापकहरुको कार्यशाला २०७६ पनि स्थगित भएकोे छ । कोरोना भाइरसको त्रासका कारण दोलखामा पहिलो पटक हुनलागेको सहकारीका ब्यवस्थापकहरुको कार्यà ...