नवलपुर । विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्ना कर्मचारीहरुको क्षमता तथा व्यवसायीकता विकासको लागि ‘स्मार्ट इन्टेलिजेन्स तालिम प्रदान गरेको छ । तालिमको सहजिकरण संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले गरेका थिए । उक्त पहिलो चरणको तालिममा १२ वटा सेवा केन्द्रका सबै कर्मचारीहरु सहभागी भएका थिए ।
हाइलाइट
- जिल्ला सहकारी संघ काभ्रेद्धारा रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न
- दुमो साकोसको १७औँ वार्षिक साधारणसभाको इकाई भेलाहरु सम्पन्न
- मिलिजुली कालिञ्चोक साकोस ३३ औँ वार्षिक साधारण सभा सम्पन्न
- आईसीए एसिया–प्रशान्त अनुसन्धान सम्मेलनमा चन्द्रागिरि साकोसको शोधपत्र प्रस्तुत
- आईडियल साकोसको २७औं वार्षिक साधारण सभा आजबाट सुरु
- बिन्धवासिनी साकोसको ३३औं वार्षिक साधारण सभाबाट नयाँ संचालक चयन
- ऐनको दफा ४१ को उपदफा ५ कार्यान्वयन गर्न सहकारी महासंघसम्मलाई रजिष्ट्रार कार्यालयको निर्देशन
- सिन्धु साकोसको १८ औ स्थापना दिवस तथा बार्षिक साधारण सभा सम्पन्न
- ग्रामिण बाल्मिकी साकोसको ३३ औँ वार्षिक साधारण सभा इकाईगतरूपमा आइतबारदेखि सुरु
- किसान साकोसको ३१औं वार्षिक साधारणसभा अन्तर्गत इकाइगत सभाहरु सम्पन्न
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया