हाइलाइट

सितापाईला सहकारीले सदस्यको व्यवसाय प्रवर्धन गर्न अनलाइन स्टोर संचालन गर्ने

सितापाईला सहकारीले सदस्यको व्यवसाय प्रवर्धन गर्न अनलाइन स्टोर संचालन गर्ने :: Sahakari Akhabar

काठमाडौं । सितापाईला वहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको व्यवसाय प्रवर्धन गर्ने भएको छ । संस्थाको २३औं स्थापना दिवसको अवसरमा संस्थाका सदस्यहरुको व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले अनलाइन स्टोर संचालन गर्ने भएको हो ।

संस्थाले २०८० साल वैशाख १ गतेवाट अनलाइन स्टोरमार्फत सामाग्री तथा सेवा खरिद विक्री गर्न लागेको जनाइएको छ  । यसकालागि संस्थाका सदस्यले २०७९ फागुन मसान्तसम्म आफ्ना उत्पादित वस्तु तथा सेवाबारे संस्थालाई जानकारी गराइदिन अनुरोध गरेको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000