लर्डबुद्ध साकोसको वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम
विराटनगर । लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था पथरीशनिश्चरेले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा विविध कार्याक्रम गरेको छ । कार्यक्रममा बोल्दै पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन ...
विराटनगर । लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था पथरीशनिश्चरेले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा विविध कार्याक्रम गरेको छ । कार्यक्रममा बोल्दै पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन ...
ललितपुर । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या होइन, चुनौती छ भन्ने ठानेर समाधानका लागि सहकार्य गर्न सहकारी अभियानसंग आव्हान गरेका छन् । राष्ट्रिय सहकारी बैंकको सञ्चà ...
काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री राजेन्द्र कुमार राईले सहकारीको योगदान तथ्याङ्कमा दिन आग्रह गरेका छन्। उनले सहकारीको योगदान भाषणमा मात्र नभएर यकिन अंकमा दिन सहकारी ...
सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा गोष्ठी वीरेन्द्रनगरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अघिल्लो समिक ...
काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले फागुन १ गतेदेखि दूधको मूल्य बृद्धि नभए आन्दोलन घोषणा गर्ने भएको छ । संघले कृषि मन्त्रालयलाई फागुन १ गते दूधको मूल्य बृद्धि गर्न अल्टिमेटम दिदै उक्त ...
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र नेकोस प्लस सफ्टवेयर निर्माता कम्पनी जिनोव इंक बीचको विवाद सहतमा आएको छ । नेफ्स्कूनले जिनोवसँग गरेको सम्झौता नसकिदै अर्को कम्प ...
काठमाडौं । सहकारीहरुले बैंक तथा वित्तीय संस्थाहरूबाट पाउदै आएको सहूलियत ब्याजदरमा पाउदै आएको विपन्न वर्ग कर्जालाई नेपाल राष्ट्र बैंकले कटौति गरेको छ । एकीकृत निर्देशन, २०७८ मा संशोधन / परà ...
काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रारमा नमराज घिमिरे नियुक्त भएका छन् । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले रजिष्ट्रारको जिम्मेवारी दिएसँगै उनले विहिबार पदवहाली गरे ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको छ । शुक्रबार समिक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले मौद्रिक नीतिले लिएठ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दाे ऋणीको फोटो प्रकाशित नगर्न निर्देशन दिएको छ । विहिबार एकीकृत निर्देशन, २०à ...
विराटनगर । बालबालिकाको वौद्धिक साथै सारिरीक विकास गर्ने उदेश्यले एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लेटाङले अन्तर माध्यामिक बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ...
भरतपुर । हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाले संचालकलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । नेफ्स्कूनको प्राबिधिक सहयोगमा भएको तालिममा संस्थाको संचालक, लेखा सुपरिवेक्षण समिति, सेवाकेनà ...
काठमाडौं । सहकारीका अभियन्ताहरुले आफुहरु स्वयंसेवकका रुपमा अभियानमा सक्रिय रहेको दावी गरेपनि विभिन्न भत्तामार्फत लाखौं रुपैयाँ लिने गरेका छन् । काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारीहरुकà ...
नवलपुर । हुप्सेकोट गाँउपालिका नवलपुरको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाको सह—आयोजनामा १ दिने सकारी ब्यवस्थापन तालिम आईतबार सम्पन्न भएको छ। गाउँपालिका कार्यक्षà ...
काठमाडौं । खिचापोखरी न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले विबिध कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ। संस्थाले बृहत रक्तदान, निःशुल्क दन्त शिविर, आà ...