काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रारमा नमराज घिमिरे नियुक्त भएका छन् । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले रजिष्ट्रारको जिम्मेवारी दिएसँगै उनले विहिबार पदवहाली गरेका हुन् ।
२०७८ फागुनमा रजिष्ट्रारको जिम्मेवारी पाएका रुद्रप्रसाद पण्डितको एक वर्ष नपुग्दै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको महानिर्देशकमा सरुवा भएका हुन् । घिमिरे विभागका ३३ औं रजिष्ट्रार हुन् ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया