हाइलाइट

हाइलाइट

सम्पती शुद्धिकरण निवारणमा सहकारीको अवस्था कमजोर : नियमनको जिम्मेवारी राष्ट्र बैंकलाई दिने तयारी 

काठमाडौं । सम्पती शुद्धिकरण निवारणमा सहकारी क्षेत्रको अवस्था कमजोर रहेको फाइनान्सियल एक्शन टास्कफोर्स (एफएटीएफ) ले औल्याएको छ । सहकारीको अनुगमन तथा नियमनको अवस्था कमजोर रहेकाले सहकारीमठ...

नेफ्स्कूनमा सफ्टवेयरको लफडा : मिरा इआरपी सफ्टवेयर बिक्री नगर्न अदालतको अन्तरिम आदेश 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा सहकारी संस्थाहरुले प्रयोग गर्ने सफ्टवेयरको विषयमा विवाद सुरु भएको छ । नेफ्स्कूनले एउटा कम्पनीसँग गरेको सफ्टवेयर निर्माण तथठ...

सहारा नेपाल साकोस, सहकारीको विश्व बिद्यालय : मन्त्री गिरी

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी विश्व बिद्यालय भएको बताएका छन् । उनले यो संस्था सिङ्गो राष्ट्रले गर्व गर्न लायक सहकारी भएकोले प् ...

६ महिनामा पौने ६ खर्ब बढी रेमिट्यान्स 

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा पौने ६ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बृद्धि र औपचारिक च्यानलबाट रकम बढाउन सरकारले गरेको प्रोत्सा ...

दक्षिणबाराही महिला साकोसद्धारा सदस्यलाई तिर्थ भ्रमण 

काठमाडौं । भक्तपुरमा रहेको दक्षिणबाराही महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई तिर्थ भ्रमण गराएको छ । संस्थाको चार बर्षीय रणनीतिक योजना अनुसार सदस्यहरुलाई तिर्थ भ्रमण गराएको हो । ...

वाग्लुङमा दुग्ध सहकारीको सफलता : उत्पादनदेखि बजारीकरणसम्म सहकारीकै नेटवर्कबाट

बाग्लुङ । बाग्लुङका बालानान्द कडेल ४५ सालअघि भारतको ग्वाटीमा दुध बेच्थे । घरघरमा पुगेर दुध बेच्दा उनले पैसा त कमाए तर, मनमा सन्तोष भने भएन । दुःख गरेपछि त नेपालमै पैसा कमाउन सकिन्छ, दुधै बेचॠ...

सहयोगी साकोसद्धारा सदस्यको निशुल्क स्वास्थ्य परिक्षण 

काठमाडौं । आलापोटमा मुख्य कार्यालय रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाले सदस्यको निशुल्क स्वास्थ्य परिक्षण गराएको छ । संस्थाले लायन्स क्लब अफ रामेछापको सहयोग तथा नेपाल आँखा अस्पताल त्र ...

जाँदाजादै रजिष्ट्रार पण्डितले भने :सहकारी अभियान बचाउन शुद्धिकरणको खाचो छ, विशेष सम्बोधन गर्नुपर्छ 

काठमाडौैं । संघिय सहकारी विभागबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको महानिर्देशकमा सरुवा भएका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारी अभियान बचाउन शुद्धिकरणको खाँचो रहेको औल्या ...

सहकारीलाई व्यवस्थित बनाउन एकीकरणमा लानुपर्छ : मेयर कोइराला 

विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले सहकारीलाई बलियो बनाउन एकीकरण (मर्च)मा जानुपर्नेमा जोड दिएका छन् । विराटनगर महानगरपालिकाको कृषि तथा सहकारी शाखाले आयोजना गरेको अन् ...

शिवशिखर सहकारीको अनुरोध, सदस्यको सम्पत्ती सुरक्षित छ नआत्तिनुहोला 

काठमाडौं। शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई नआत्तिन आग्रह गरेको छ । संस्थाले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बचतकर्ताको रकम सुरक्षित रहेको र बचत रकम फिर्ता गर्न ठ...

कास्कूनमा राजनीति : नैतिक प्रश्नहरुको घेराबीच पनेरुको दोस्रो कार्यकाल 

काठमाडौं । काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) मा पुनः दिपक पनेरुको अध्यक्षतामा आगामी ४ वर्षका लागि संचालक समिति चयन भएको छ । पुस ३० गतेका लागि निर्वाचनसहित साधारणसभाको कार्यक्रठ...

बुडोल सामुदायिक साकोसको वार्षिकोत्सवमा घिमिरे बन्धुलाई ‘बुसा’ सम्मान

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश केसीको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलकॠ...

मधेश प्रदेशको सहकारी मन्त्रीमा बसन्त कुमार कुशवाहा 

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई नियुक्त गरेसंगै १३ सदस्यीय मन्त्रीमण्डल विस्ठ...

सामुदायिक साकोसको अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न, लक्ष्यभन्दा ७ करोड बढि हासिल

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारीको आर्थिक वर्ष २०७९ / ०८० को पहिलो ६ महिनाको समिक्षा गोष्ठी सम्पन्न भएको छ ।गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको समग्र वित्तà ...

कास्कून निर्वाचन समितिको कार्यालयमा ताल्चा लगाउने तयारी

काठमाडौं । काठमाडौ बचत तथा ऋण सहकारी संघ (कास्कून) को निर्वाचन कार्यालयमा ताल्चा लगाउने तयारी भएको छ । निर्वाचन प्रकृया गलत भएकोले  समितिको कार्यालयमा ताल्चा लगाउने तयारी गरेको असन्तुष्ठ...