सहकारी दिवसमा मिलिजुली कालिञ्चोक साकोसको स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ‘उद्यमशिलता र पारदर्शिà ...