हाइलाइट

टप न्यूज

सहकारी विभागलाई खारेजगरी अर्धन्यायिक तथा कार्यकारी अधिकारसहितको स्वायत्त ‘सहकारी नियमन प्राधिकरण’ स्थापना गर्ने सिफारिस

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सहकारी विभागलाई खारेज गरी अर्धन्यायिक तथा कार्यकारी अधिकारसहितको स्वायत्त ‘सहकारी नियमन प्राधिकरण’ स्थापना गर्ने सिफारिस गर ...

बहिरा बाल माध्यमिक विद्यालयलाई अभिरुचि साकोसको सहयोग

काठमाडौं । अभिरुचि बचत तथा ऋण सहकारी संस्था भैरहवाले ६९ औं राष्ट्रिय सहाकारी दिवस तथा संस्थाको १६ औं स्थापना दिवसको अवसरमा बिद्यालयलाई जिन्सी सामाग्री बितरण गरेको छ । संस्थाले सिद्वार्थन ...

जिल्ला सहकारी संघ ललितपुरमा जगतलालको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

काठमाडौं । जिल्ला सहकारी संघ ललितपुरमा जगतलाल महर्जनको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न सभाले अध्यक्षमा महर्जनलाई निर्वाचित गरेको हो । उनले अध्यकॠ...

बचतसङ्घ सुनसरीद्धारा सदस्य संस्थाका सञ्चालक सँग अन्तरक्रिया  

काठमाडौं । जिल्ला बचत सङ्घ सुनसरीले सदस्य संस्थाका सञ्चालकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी नयाँ बर्ष २०८३ सालको टेबल क्यालेण्डर बिमोचन सम्पन्न गरेको छ । सङ्घको १८ औं बार्षिक साधारà ...

हाम्रो मध्यवर्ती साकोसको २० औं स्थापना दिवस सम्पन्न 

काठमाडौं । ठाकुरबाबा १ भुरी गाउँ बर्दियामा मुख्य कार्यालय रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले २० औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका सबै सेवाकेन्द्रहरुका स ...

सहकारी सञ्चालकहरूको क्षमता वृद्धिमा भक्तपुर जिल्ला बचत संघको जोड

काठमाडौं । सहकारी संस्थाहरूको संस्थागत विकास र कानुनी परिपालनालाई सुदृढ बनाउने उद्देश्यका साथ चाँगुनारायण नगरपालिका क्षेत्रका सहकारी संस्थाहरूका लागि आयोजित एक विशेष ुसदस्य सक्षमता तठ...

सहकारी मार्फत उद्यमशिलता बढाउनु पर्नेमा जोड

काठमाडौं । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा आयोजीत अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुले सहकारीले उद्यमशिलतालाई प्राथमिकतामा राखेर सेवा दिनुपर्ने समय आएको बताएका छन् ।कार् ...

पाँच बुँदे संकल्प पत्र जारी गर्दै लेखा समितिको गोष्ठी सम्पन्न

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको दुईदिने लेखा सुपरिवेक्षण समितिको गोष्ठिी पाँँच बुँदे संकल्प पत्र जारी गर्दै सम्पन्न भएको छ । भक्तपुरको नगरकोटमा चैत १३ र १ॠ...

सहकारीले सदस्यको थातथलो उठाउने हैनः पूर्व अर्थसचिव ढुंगाना

काठमाडौं । पूर्व अर्थ सचिव शिशिर कुमार ढुंगानाले सहकारीले सदस्यको थातथलो उठाउने नभई उनीहरुलाई पुँजी र सीप परिचलान गरी उद्यमशीलता मार्फत् सबल बनाउने काम भएको बताएका छन् । ललितपुर जिल्ला ठ...

लेखा समितिको काम मूल्याङ्कन मात्र नभई बास्तविकता पत्ता लगाउने होः प्रशिक्षक निरौला

काठमाडौं । सहकारी प्रशिक्षक तथा नेफ्स्कूनका पूर्व सिइओ कुवेर निरौलाले लेखा समितिको काम मूल्याङ्कन मात्र नभई बास्तविकता पत्ता लगाउने भएको बताएका छन् । उनले हरेक त्रैमासमा संस्थाको वित्ठ...

सहकारीमा भित्रीगल्ति पत्तालगाउने काम लेखा समितिकोः सि.ए.ढकाल

काठमाडौं । सि.ए. सन्जिव ढकालले सहकारी संस्थामा भित्री गल्ति पत्तालगाउने काम लेखा समितिको भएको बताएका छन् । उनले लेखा सुपरीवेक्षण समिति सक्रिय नहुँदा समस्यमा बढेर गएको बताएका हुन् । ललितपà ...

प्राधिकरणले सबै सहकारीको अनसाइड अनुगमन गर्ननसक्ने, डा.चौलागाई

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य डा.रमेश चौलागाईले सहकारी प्राधिकरणले सबै सहकारीको अनसाइड अनुगमन गर्ननसक्ने बताएका छन् । उनले प्राधिकरणले सबै सहकारी संस्थाको अ ...

स्थानीय सरकारको प्राथमिकतामा सहकारी परेन, मन्त्रीः पौडेले

काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले स्थिर सरकार नहुँदा सहकारीको ऐन नियम स्थिर हुन नसकेको बताएकीछन्। ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोज ...

ललितपुर जिल्ला बचत संघको लेखा समिति गोष्ठी आजदेखि नगरकोटमा 

काठमाडौं । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघले लेखा सुपरिवेक्षण समिति गोष्ठी २०८२ आयोजना गरेको छ । संघले आयोजना गरेको गोष्ठी यही चैत १३ गतेबाट नगरकोटमा सुरु भएको हो। गोष्ठीमा विषय विज् ...

सहकारीमा ८७ अर्व बराबरको दायित्व संकटमा

काठमाडौं । बचतकर्ताको ७१ अर्व रूपैयाँ सहित सहकारीहरूमा ८७ अर्व बराबरको दायित्व संकटमा परेको एक अध्ययनले देखाएको छ । प्राधिकरणका विज्ञ सदस्य डा.रमेश चौलागाईको संयोजकत्वमा गठित कार्यदलद्ठ...