सहकारीको “कोप रिसोर्ट”मा आकर्षण बढ्दै
ललितपुर । ललितपुर सुन्दर र प्राकृतिक छ । उपत्यकाभित्र रहेपनि पहाडी क्षेत्र रमणीय र पर्यटकीय स्थल छ । यसैलाई लक्षित गरी सहकारीले ललितपुरलाई पर्यटनको गन्तव्य बनाउन क्रियाशील भएको छ । ललितपॠ...
ललितपुर । ललितपुर सुन्दर र प्राकृतिक छ । उपत्यकाभित्र रहेपनि पहाडी क्षेत्र रमणीय र पर्यटकीय स्थल छ । यसैलाई लक्षित गरी सहकारीले ललितपुरलाई पर्यटनको गन्तव्य बनाउन क्रियाशील भएको छ । ललितपॠ...
नेपालमा सहकारी क्षेत्रको प्रभाव बिस्तार र सफलताका लागि महिलाहरूको पनि उत्तिकै योगदान छ । किनभने पारदर्शिता, लगनशीलता, अनुशासन र जिम्मेवारी बोध महिलाका पर्यायवाची शब्द हुन् । उनीहरू आफ्नà ...
काठमाडौँ । सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवेशले कयौँ क्षेत्रमा महिलाहरू पुरुषको तुलनामा पछाडि परेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक क्रियाकलापलगायतका क्षेत्रमा महिलाको सहभाठ...
काठमाडौं । समस्याग्रस्त नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थामा नयाँ कार्यसमिति चयन भएको छ । बुढानिलकण्ठ नगरपालिकाले सदस्यहरुको भेला गरी सहकारी सदस्यलाई नै हस्तान्तरण गरेको हो । नगरपालिà ...
काठमाडौं । वागमती प्रदेश सहकारी ऐन २०७६ को रहेको एक व्यक्ति एक भन्दा बढि सहकारीको सदस्य बन्न नपाउने व्यवस्था संशोधन गर्न भक्तपुरका सहकारीकर्मीले सभामुखलाई निवेदन बुझाएका छन् । प्रदेशसभा ...
ललितपुर । बहुमुल्य जडिबुटी लौठसल्लो खेतीमा दक्षिण ललितपुरका किसानहरु आकर्षित हुन थालेका छन् । लौठसल्लोबाट मकै, गहुँजस्ता खेतीको तुलना बढी आम्दानी हुने भएपछि किसानहरु सहकारीमा संगठित भई à ...
काठमाडौं । सर्वसाधारण उपभोक्तालाई दैनिक उपभोग्य सामाग्रीहरू उपलब्ध गराउने उपभोक्ता सहकारीहरुको केन्द्रीय संघ निश्कृय बनेको छ । ८ वर्षदेखि वार्षिक साधारणसभा समेत गर्न नसकेको संघले कार्à ...
काठमाडौं । सहकारी संघसंस्थाको प्रवद्र्धनका लागि सहकारी ऐनमा व्यवस्था गरेको सहकारी प्रवद्र्धन कोष आफै अलपत्र परेको छ । कोष सक्रिय नहुँदा सहकारी संघसंस्थाको करिव ५ करोड रुपैयाँ फ्रिज भएर ब ...
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीको हालै तय भएको १६ प्रतिशत व्याजदर तत्कालका लागि मात्र भएको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजन ...
काठमाडौं । सहकारी विभागका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट स्विकृती नलिइ एकीकृत निर्देशन जारी गरेकाले संसोधन गर्नुपरेको रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बताएका छन् । ...
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सहकारी केन्द्रीय संघको संचालक समिति नै अवैधानिक भएको छ । ५ वर्षयता कुनै पनि गतिविधि नगरेको संघको सà ...
काठमाडौं । प्रारम्भिक सहकारी संस्थाको नेतृत्व गर्न खुलेका आधा दर्जन केन्द्रीय सहकारी संघ निश्कृय बसेको पाइएको छ । विषयगत सहकारीहरूलाई नेतृत्व गर्दै त्यस क्षेत्रमा व्यवसायीक काम गर्न उदॠ...
काठमाडौैं । संघिय सहकारी विभागले सहकारी संस्थाका संचालक तथा विभिन्न उपसमितिका सदस्यहरू र कर्मचारीको घरमा कार्यालय राख्न बन्देज लगाएको छ । यसैगरी उनीहरुले संचालन गरेका विभिन्न कम्पनीहरू ...
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन् । बैंकको पदपूर्ति उप–समितिको सिफारिस अनुसार खड्कालाई बैंकका प्रमुख कार्यकारी अधिकृत ब ...
काठमाडौं । सहकारीले १ प्रतिशत मात्र सेवा शुल्क लिन पाउने भएका छन् । व्यक्तिगत तर्फ १ प्रतिशत र सामूमिक जमानीतर्फ १.५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको सहकारी विभागका रजिष्टà ...