सन्दर्भ व्याजदर परिवर्तन नभएपछि आन्दोलनको तयारी
काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकन नभएपछि सहकारीकर्मीहरुले आन्दोलनको तयारी गरेका छन् । व्याजदर बढाउन दवावका लागि सहकारीकर्मीले दवावमुलक आन्दोलनको तयारी गरेका हुन् । यसठ...
काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर पुनरावलोकन नभएपछि सहकारीकर्मीहरुले आन्दोलनको तयारी गरेका छन् । व्याजदर बढाउन दवावका लागि सहकारीकर्मीले दवावमुलक आन्दोलनको तयारी गरेका हुन् । यसठ...
काठमाडौं । अर्थमन्त्री जनादर्न शर्माले व्याजदर बढाउने विषयमा आफ्नो सहमति नरहेको स्पष्ट पारेका छन् । बैंक तथा वित्तीय संस्थाले व्याजदर वृद्धि गरेपछि सहकारीहरुको पनि सन्दर्भ व्याजदर बढाउ ...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी विभागको रजिष्ट्रारमा रुद्रप्रसाद पण्डितलाई पठाउने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतठ...
काठमाडौं । रजिष्ट्रार झलकराम अधिकारी सहकारी विभागबाट बिदा लिँदालिदै मन दुखाएर जानुपरेको गुनासो पोखेका छन् । उनले सामजिक संजाल (फेसबुक) पेजमा आफु सहकारी विभागलाई छोडेर जाँदै गर्दा मन भाठ...
काठमाडौं । सहकारी विभागले सहकारी संघसंस्थाहरुका लागि ८८ बुँदे एकिकृत निर्देशन जारी गरेको छ । सहकारी ऐन २०७४ जारी भएपछि विभागले आईतबार पहिलो पटक एकिकृत निर्देशन जारी गर्दै सहकारीहरुलाई à ...
काठमाडौं । बाणिज्य बैंकका सिइओहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागुन एक गतेदेखि बैंकहरुको व्याजदर बढाउने निर्णय गर्यो । तरलता अभावका कारण बैंकहरुलाई जथाभावी व्याजदर बढाउन नदिन ‘भदà ...
झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थामा हिनामिना भएको खुलेको छ । संस्थापक अध्यक्ष राजेन्द्र खनालले ८० लाख बढी रकम लिएर फरार भएको पीडितहरुले बताएका छन् । अध्यक्ष खनाल मंसिरदेखि सहकारीको सम्पर्कमा नभएपछि कर्मचारीले मंसिर २९ गतेदेखि कार्यालय बन्द गरेका हुन् ।
काठमाडौं । चार महिनाको जिम्मेवारी पूरा नगर्दै झलकराम अधिकारी सहकारी विभागबाट सरुवा भएका छन् । अधिकारीले कार्तिक पहिलो साता विभागको जिम्मेवारी सम्हालेका थिए । संघीय मामिला तथा सामान्य प्à ...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा रामप्रसाद थपलिया आएका छन् । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव थपलियालाई सहकारी मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो । सहकारीसँगै भूमि र गरिबी निवारणको काम उक्त मन्त्रालयबाट हुँदै आएको छ । सहकारी र गरिबी निवारण भन्दा भूमिले नै उच्च प्राथमिकता पाउँदै आएको छ ।
काठमाडौं । बागमती प्रदेश भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयको सचिवमा बलराम निरौला नियुक्त भएका छन् । सरकारको हालै बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई उक्त मन्त्रालयको सचठ...
चीना थापा, विराटनगर । सहकारीहरुले आर्थिक बर्ष सुरु भएको ६ महिना भित्रमा बार्षिक साधारण सभा गरेर १५ दिनभित्र साधारण सभाको निर्णय सहितको अडिट रिपोर्ट बुझाउनुपर्छ । स्थानिय तह मातहतका सहकठ...
सहकारीको एकीकृत निर्देशन तयार भएको छ । सहकारी विभागले सय बुँदेमा एकीकृत निर्देशन तयार पारेको जनाएको छ ।
एक पछि अर्को गर्दै समस्याग्रस्त सहकारीको संख्या बढ्नुका साथै सहकारीमा रहेको सर्वसाधारणको निक्षेप जोखिममा परिरहेका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ भने स–साना काममै सीमित भएकी छिन् ।
काठमाडौं । नेपाल सहकारी बैंक लिमिटेडको अवधारणापत्र नेपाल राष्ट्र बैंकमा प्रस्तुत भएको छ । प्रस्ताबित बैकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले प्रस्ताबित बैकको अवधारणापठ...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा सञ्चालकहरुको संस्था नेपाल बैंक तथा वित्तीय संस्था परिसंघको अध्ययनले सहकारीमा नियमन नहुँदा तरलता अभाव बढेको देखाएको छ । सहकारीमा कारोठ...