हाइलाइट

मूलखवर

सहकारीलाई महत्व नदिने नेता र पार्टीलाई ‘नो भोट’ 

झापा । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सहकारी क्षेत्रलाई महत्व नदिने राजनीतिक पार्टी र नेतालाई ‘नो भोट’ भन्न सहकारीकर्मीलाई सुझाव दिएका छन् ।  ६५ औं राष्ट्रिय सहकारी दिवसको अव ...

सहकारीका समस्या समाधान गर्छु : मन्त्री सरावगी 

झापा । भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री ओम सरावगीले सहकारी क्षेत्रका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना भइरहà ...

६५ वर्षे सहकारी यात्रा : उपलब्धि कति ?

काठमाडौं । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६५ औं राष्ट्रिय सहकारी दिवस आज मनाइदै छ । किसानलाई मल, विउँ र पुँजी दिन वि.सं २०१३ साल चैत २० गते चितवनको शारदानगरमा बखाà ...

इतिहास जोगाउन संघर्ष गर्दै पहिलो सहकारी 

चितवन । आज ६५ औं सहकारी दिवस । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा देशभर उत्साह छाएको छ । सहकारीका संघसंस्थाहरुले विविध कार्यक्रम गरी उत्साह, उमंग साटिरहेका छन् । २०१३ सालमा आजकै दिन चितवà ...

जिल्ला संघ ललितपुरमा कांग्रेस निकट सहकारीकर्मीको विद्रोह, अध्यक्षमा गोर्खाली र पौड्यालको प्यानल

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको निर्वाचनमा नेपाली कांग्रेस निकट सहकारीकर्मीहरु विभाजित भएका छन् । पार्टीगत निर्णय नमान्ने भन्दै राजेन्द्र पौड्यालले छुट्टै प्यानलसहित उम्मेदवारी ...

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहकारीले काम गर्नुपर्छ : मन्त्री आङबो 

झापा । प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि काम गर्न सहकारी संघसंस्थाहरुलाई आग्रह गरेका छन् । ‘झापा को–अपरेटिà ...

झापा को–अपरेटिभ सम्मेलन सुरु 

झापा । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ शनिबारबाट सुरु भएको छ । जिल्ला सहकारी संघको आयोजनामा विर्तामोडको सिटी सेन्टरस्थित साई पाठ...

‘म आँटिलो हो या हैन, ब्यवहारले देखाउँछु’

काठमाडौं । सहकारी संघ संस्था दर्ता, प्रवद्र्धन र अनुगमन गर्ने संघिय सरकारको निकाय सहकारी विभागमा रजिष्ट्रारको रुपमा रुद्रप्रसाद पण्डितले जिम्मेवारीसम्हालेको एक महिना पुरा भइसकेको छ । सठ...

पूर्व राजदूत शाक्य भन्छिन् : उत्पादन र बजारीकरणमा इजरायल मोडल उपयुक्त

काठमाडौं । पूर्व राजदूत अन्जान शाक्यले इजरायलको सहकारी मोडेल अनुरुप कृषिको रुपान्तरण गर्न सकिने बताइन् । नेपाल कृषि उर्वर भूमि भएता पनि खर्बौको कृषि आयात हुनु दुखःद भएको उनको भनाइ छ ।  इठ...

सहकारीहरुको सम्पति शुद्धिकरणको रिपोटिङ गोएमएलमार्फत 

काठमाडौं । सबै सहकारी संस्थाहरुले सम्पति शुद्धिकरण निवारणसम्बन्धी वित्तीय जानकारी इकाइमा गर्ने रिपोटिङ गोएमएल सफ्टवेयरमार्फत नै गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकाठ...

पशुपंक्षीपालन र मत्य सहकारी केन्द्रीय संघको एकिकरण 

काठमाडौं । कृषि विषयमा धेरै वटा सहकारी संघहरू रहेको भन्दै आलोचना भइरहेका बेला पशुपंक्षीपालन र मत्य सहकारी केन्द्रीय संघ एकिकरण भएका छन् । दुवै केन्द्रीय संंघ एकीकृत भई पशुपन्क्षीपालन मत् ...

सहकारी दिवस : सरकार र अभियानको संयुक्त कार्यक्रम

ललितपुर । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले विशेष समारोह गर्ने भएको छ । सरकार र सहकारी अभियानले संयुक्तरुपमा गर्न लागिएको समारोहमा बिबिध कार्यक्रम तय गरिएको ...

हरायो ‘सहकारी मह’

काठमाडौँ । सभा सम्मेलनमा सहकारीको उत्पादनको रूपमा प्रदर्शनी गर्न होस् या अतिथिहरूलाई मायाको चिनो दिन सहकारी उत्पादनको इज्जत धान्ने ब्रान्ड बनेको थियो ‘सहकारी मह’ । नेपाल मौरी पालन केठ...

सहकारी दिवसका नारा : कार्यक्रमका ब्यानर र नेताका भाषणमै सिमित 

काठमाडौं । हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवस मनाउनका लागि हरेक वर्ष अलग–अलग नारा (थिम) पनि तय गर्ने प्रचलन छ । तर उक्त नारा अनुसार योजना बनाउने त्यस अनुसार वर्षभरीà ...

६५ औं सहकारी दिवस : कसले के गर्दैछन् ?

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसको साताव्यापी कार्यक्रम सुरु भएको छ । बखान ऋण सहकारी स्थापना भएको स्मरण गर्दै हरेक चैत्र २० मा सहकारी दिवस मनाइन्छ । दिवसका अवसरमा सहकारी संघसंस्थाहरà ...