हाइलाइट

मूलखवर

सहकारी बजार बिकास कार्यक्रमको उपलब्धि शुन्य

काठमाडौं । सहकारी बजार विकास कार्यक्रमको उपलब्धि शुन्य देखिएको छ । यस अन्र्तगत चाबहिलमा सुरु भएको सहकारी बजार पनि अलपत्र परेको छ । यो परियोजना २०२३ मा ५ वर्ष पुग्नै लाग्दा पनि अझै देखिनेगरॠ...

सहकारीको छैन तथ्यांक, अनुमानकै भरमा बन्छन् योजनाहरू

नेपालमा सहकारीको संख्या कति छ ? सहकारीमा कति मानिसहरु आवद्ध छन्, उनीहरुले के कति र कस्तो कारोबार गरिरहेका छन् आदी विषयमा तपाईले तथ्यांक खोज्नुभयो भने तपाईले पाउनुहुदैन । अझ सहकारीले गरिवी निवारणमा कति योगदान पु¥यायो ? कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान कति ? जस्ता विषयमा तपाईले खोज्नुभयो भने केहि भेटिदैन । 

दिवस मनाउन सरकार र सहकारी अभियानको आ–आफ्नै तयारी 

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवस मनाउनका लागि सरकार र सहकारी अभियानले आ–आफ्नै ढंगले तयारी अघि बढाएका छन् । सहकारी अभियानको तर्फतबाट राष्ट्रिय सहकारी महासंघले सहकारी दिवसको थिममा ठ...

किन हुँदैन सहकारीको नियमन ?

काठमाडौं ।  राज्यले तीन खम्बे अर्थनीति अबलम्बन गर्दै सहकारी क्षेत्रलाई एक खम्बाका रुपमा प्राथमिता दिएको छ । बाणिज्य बैंकपछि ठूलो कारोबार बचत तथा ऋण सहकारीबाट हुन थालेको छ । संस्थाको संखॠ...

सहकारीलाई कोष बाँडफाँडको अन्यौल : तोकिए अनुसार रकम छुट्याउँदैनन्

काठमाडौं । सहकारी संस्थाहरू नाफामुलक कम्पनीजस्तो व्यवसाय होइन, त्यसैले कानुनी रुपमै सहकारीहरूले कम्पनीमा जस्तो सबै नाफा बाडेर खान नपाउने प्रावधान राखिएको छ । सहकारी ऐन–२०७४ र नियमावली& ...

निजी क्षेत्रले भन्यो : उत्पादनदेखि बजारीकरणसम्म सहकारी जोडिनुपर्छ 

काठमाडौं । उत्पादनदेखि बजारीकरणसम्म सहकारी जोडिनुपर्ने निजी क्षेत्रले प्रस्ताव गरेको छ । नेपाल चेम्बर अफ कमर्सले सहकारी मोडेलमा उत्पादन र बजारीकरण गर्न आवश्यक भएको प्रस्ताव सरकारलाई पे ...

चितवन जिल्ला वचत संघको रजत महोत्सवमा ३५६ जनाले गरे रक्तदान

चितवन । चितवन जिल्ला वचत तथा ऋण सहकारी संघको रजत महोत्सवको अवसरमा ३५६ जनाले रक्तदान गरेका छन् । संघले २४ वर्ष पुरा गरि २५ वर्ष प्रवेश गरेको अवसरमा रजत वर्ष कार्यक्रम गरेको थियो । उक्त कार्यक ...

सहकारीका समस्यामाथि छलफल : सातै प्रदेशका मन्त्रीहरू एकै ठाउँमा

काठमाडौं । सहकारीमा देखिएका विकृती नियन्त्रण र समस्या समाधानका लागि सहकार्य गर्न विषयमा सातै प्रदेशका सहकारी मन्त्रीहरु सहमत भएका छन् । उनीहरुले ऐन, कानुन तथा नीति निर्माण गर्दा दोहोरोपन ...

स्थिरीकरण कोषमा आवद्ध हुन सहकारीको अनिच्छा

काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूलाई समस्याग्रस्त हुनबाट बचाउन व्यवस्था गरिएको स्थिरीकरण कोषमा सामेल हुन सहकारीले अनिच्छा गरेका छन् । कोष सुरु भएको दुई वर्षसम्म पनि सञ्चालà ...

हटेन दोहोरो सदस्यता : एउटा सहकारीको ऋण तिर्न अर्कोबाट ऋण 

चीना थापा, विराटनगर । विराटनगरकी रविना मगरको चिया पसल छ । उनी ४ वटा सहकारीमा सदस्य छिन् । एउटा बहुउद्देश्य सहकारी हो भने अरु तीन ओटा सहकारी बचत तथा ऋण नै हुन । उनलाई एउटा बचत तथा ऋण सहकारीले एउà ...

कसले लिनेछ ललितपुर जिल्ला संघको नेतृत्व ? आधा दर्जन आकांक्षी

ललितपुर । जिल्ला सहकारी संघलाई चुनावी सरगर्मी छाएको छ । नयाँ नेतृत्व चयनकोलागि संघले निर्वाचन मिति समेत तोकिसकेको छ । चैत्र २० गते हुने चुनावले नेतृत्व छनोट गर्दैछ । नेतृत्वका लागि स्पष्टà ...

स्थिरीकरण कोष संचालन गर्न प्रदेश सरकार गुहार्दै नेफ्स्कून  

काठमाडौं । सहकारी ऐन अनुसार स्थिरीकरण कोष संचालनका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले वागमती प्रदेश सरकारलाई गुहारेको छ । सहकारी नियामावली–२०७५ अनुसार कोष सुरु गर् ...

महासंघको सदस्यता सुद्धिकरण अभियान : २२ सदस्यता खारेज (लिष्ट सहित)

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सदस्यता शुद्धिकरण अभियान थालेको छ । निश्क्रिय संघको सदस्यता खारेज गर्ने अभियानअन्र्तगत पहिलोपटक २२ वटा संघहरुको सदस्यता खारेज गरिएको हो । महासंघका ठ...

सहकारी दिवसको नारा : चित्तबुझ्दो नआएपछि पुरानैलाई निरन्तरता 

काठमाडौं  ।  राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसको नारा पुरानोलाइनै कायम राख्ने निणर्य गरेको छ । संघको आज बसेको सञ्चालक समितिको बैठकले ६५ औं राष्ट्रिय सहकारी दिवसको ल ...

प्रदेश सहकारी विकास बोर्डमा बेथिती : गैरकानुनी रुपमा पद ओगट्दै उपाध्यक्ष 

काठमाडौं । प्रदेश सहकारी विकास बोर्ड, सहकारीको विकास, व्यवस्थापन, प्रवद्र्धनका लागि वागमती सरकारले गठन गरेको निकाय हो । सहकारी क्षेत्रको प्रवद्र्धन र विकासको लागि काम गर्नुपर्ने भूमिका पठ...