हाइलाइट

मूलखवर

अडिटरको सूचिकरण गर्दै विभाग, अनुगमन र लेखापरिक्षणका लागि परिचालन गर्ने 

काठमाडौं । सहकारी संस्थाहरुको अनुगमन र लेखापरिक्षण गराउनका लागि सहकारी विभागले लेखापरिक्षकको सूचिकरण प्रक्रिया अघि बढाएको छ । विभागले सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका लेखापरठ...

एमालेको घोषणापत्रमा सहकारी उच्च प्राथमिकता

काठमाडौं । स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्रमा नेकपा एमालेले सहकारीलाई उच्च प्राथमिकता दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एमालेले शुक्रबार घोषणापत्र सार्वजनिक गठ...

कोपोमिस कार्यान्वयनमा ‘इस्क्युज’ हुँदैनः रजिष्ट्रार, अभियान के भन्छ ?

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) कार्यान्वयनमा ‘इस्क्युज’ नहुने बताएका छन् । आगामी पौष मसान्तभठ...

कोपोमिसमा नआउने सहकारीलाई अनुदान रोक्का

काठमाडौं । कोपोमिसमा आबद्ध नहुने सहकारीले कर चुक्ता प्रमाणापत्र नपाउने भएका छन् । सहकारी विभागले आन्तरिक राजस्व कार्यालयसँग सहकार्य गरी कोपोमिसमा आबद्ध नभएका सहकारीलाई कर चुक्ताको प्à ...

मोरङका सहकारीलाई अप्ठ्यारो पर्ने संकेत

चीना थापा, विराटनगर । मोरङमा झन्डै १ हजार बढी सहकारी छन् । विराटनगर महानगरपालिकामा मात्र १९० वटा सहकारी संस्था छन् । जुन महानगरको आवश्यकता भन्दा बढी हो । मोरङमा १७ स्थानिय तह छन् । सबै स्थानठ...

सहकारी महासंघ र संघहरु नै छैनन् कोपोमिसमा 

काठमाडौं । सहकारीको दर्तादेखि नियमनसम्म अनलाईबाट गर्ने योजनासहित सरकारले निर्माण गरेको सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) मा सहकारीका संघ तथा महासंघ नै आवद्ध नभएको पाइएको छ ॠ...

कोपोमिसमा नआउने सहकारीलाई तीन लाख जरिवाना

काठमाडौं । कोपोमिसमा नआउने सहकारीलाई तीन लाख जरिवाना हुने भएको छ । सहकारी विभागले केही समय दिएर सबै सहकारीलाई कोपोमिसमा समावेश गर्न आह्वान गर्ने भएको छ । सहकारी विभागका रजिष्ट्रार रुद्रठ...

संचालकको छायामा लेखा समिति : भूमिका कमजोर हुँदा सहकारीमा विकृती

काठमाडौं । सहकारीमा लेखा समिति सक्रिय नहुँदा विकृति देखा परेको छ ।  सहकारी ऐन–२०७४ ले लेखा समितिलाई आन्तरिक नियमन निकायको रुपमा राखेपनि सो अनुसार भूमिका निर्वाह गर्न नसक्दा सहकारीमा सॠ...

महासंघ - नेफ्स्कून बिवाद सामाजिक सञ्जालमै छताछुल्ल 

काठमाडौं । सहकारी अभियानको दुई केन्द्रीय निकाय राष्ट्रिय सहकारी महासंघ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बिचको बिवाद सामाजिक संजालमै देखिन थालेको छ । महासंघले विषयगत केनà ...

ब्याजदरमा उतारचढाव : बैंकहरुमा भद्र सहमति, सहकारीमा भने प्रतिस्पर्धा 

काठमाडौं । तरलता अभावका कारण सिंगो वित्तीय क्षेत्र नै प्रभावित भएको छ । उच्च शोधानान्तर घाटा, घट्दो रेमिट्यान्स, न्यून सरकारी पुँजीगत खर्चलगायतका कारण वित्तीय प्रणालीमा तरलताको अभाव भइरह ...

सहकारीमा होलसेल कर्जाकै ब्याजदर १४ प्रतिशत 

काठमाडौं । तरलता अभावसँगै सहकारी क्षेत्रमा होलसेल कर्जाकै ब्याजदर १४ प्रतिशत पुगेको छ । बजारमा तरलता अभाव भएसँगै सहकारी संस्थाबाट निक्षेप तान्नका लागि सहकारीका केन्द्रीय संघ र बैंकहरुबठ...

कता हरायो सहकारी मन्त्रीको भिजन पेपर ?

काठमाडौै । सहकारी विभागको रजिष्ट्रारको विवादका कारण भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जारी गर्ने भनेको भिजन पेपर ओझेलमा परेको छ । भिजन पेपर निर्माणमा लागेका तठ...

सहकारीको योगदानबारे अध्ययन : विश्वसनियतामा प्रश्न उठेपछि प्रतिवेदन नै गायव 

महासंघले गत वर्ष २ वटा प्रदेशमा अध्ययन गर्न १४ लाख रुपैयाँ खर्च गरेको महासंघले यस वर्ष लुम्बिनी र कर्णालीमा अध्ययन गर्न १६ लाख २५ हजार रुपैयाँ खर्च गर्दैछ । यसैगरी आगामी वर्ष बाँकी रहेका तॠ...

विवादीत संघबाट सम्मान थाप्दै ललितपुर जिल्ला संघ 

काठमाडौं । ललितपुर जिल्ला संघको नवनिर्वाचित नेतृत्वले विवादित रहेको कृषि सहकारी संघबाट सम्मान लिएको छ । जिल्ला कृषि सहकारी संघले ललितपुरले आईतबार औपचारिक कार्यक्रम गरी जिल्ला सहकारी संठ...

अप्ठ्यारोमा केन्द्रीय संघहरु : मर्ज वा विघटन गर्नुपर्ने अवस्था  

काठमाडौं । अधिकांश केन्द्रीय संघहरु मर्जर वा विघटन गर्नुपर्ने भएको छ । सहकारी ऐन–२०७४ र नियमावली–२०७५ ले तोकेअनुसार सदस्यता कायम नभएकाले केन्द्रीय संघहरु अप्ठ्यारोमा परेका हुन् । सह ...