बजेटमा सहकारी : कार्यान्वयन हुन नसकेको नियमन संयन्त्र
काठमाडौं । पछिल्ला ५ वर्षयता सरकारले सहकारीलाई नियमन गर्न छुट्टै संयन्त्र बनाउने प्रतिवद्धता जनाए पनि अझै कार्यान्वयन गर्न सकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले प्रतिष्थापन बजेटमार्à ...
काठमाडौं । पछिल्ला ५ वर्षयता सरकारले सहकारीलाई नियमन गर्न छुट्टै संयन्त्र बनाउने प्रतिवद्धता जनाए पनि अझै कार्यान्वयन गर्न सकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले प्रतिष्थापन बजेटमार्à ...
सहकारीका बचतकर्ताको मात्र ८ अर्ब ४० करोड रुपैयाँ सावा रकम छ भने ६ सय ८१ जनाले अपार्टमेन्ट बुकिङका लागि बुझाएको ४ अर्ब ९२ करोड रकम रकम पनि फसेको छ ।
काठमाडौं । राष्ट्रिय सहकारी बैंक आइतबार पनि खुल्ने भएको छ । आइतबार कारोबार समय भने बिहान ११ः०० बजेदेखि दिउँसो ४ः३० बजे सम्म हुनेछ । नगद भुक्तानी सिमा प्रति सस्था १० लाखसम्म हुने बैंकले जनाठ...
सहकारीमार्फत करिव १० लाखको कारोबार भइरहेको अनुमान छ । तर, सहकारीको अभिलेख नहुँदा वास्तविक तथ्यांक आउन सकेको छैन । सहकारीको तथ्यांक एकीकृत गर्नका लागि संघिय सहकारी विभागले सहकारी तथा गरिवी निवारण सूचना प्रणाली कोपोमिस निर्माण गरेपनि प्रभावकारी हुन सकेको छैन ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्दा ५ दर्जन भन्दा बढि संचालकहरु कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका छन् । १९ वटा सहकारी संस्थाले बैंकहरुबाट लिएको ऋण नतिरेपछि धितो जà ...
काठमाडौं । सरकारले सहकारीमार्फत सामूहिक खेतीलाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष २०७९÷८० को बजेटका सिद्धान्त र प्राथमिकता संघिय संसदमा प्रस्तुत गर्ठ...
काठमाडौं । डेढ दर्जन सहकारी संस्थाहरु कर्जा सूचना केन्द्रको कालो सूचिमा परेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने सहकारीहरु कालो सूचीमा परेका हुन् । सहकारी संस्थाहर ...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको बाक्लो उपस्थिती रहेको ठाउँमा सहकारीमार्फत भइरहेको वित्तीय कारोबार रोक्न सर्वसाधारणले सुझाव दिएका छन् । आर्थिक वर्ष २०७९÷८० को बजेटका लागि सुझाà ...
काठमाडौं । सरकारले आइतबार बिदा दिने निणर्य गरेपनि सहकारी क्षेत्रमा अन्योल छाएको छ । केही संघसंस्थाहरुले आइतबार पनि कार्यालय बन्द गर्ने निणर्य गरेपनि केहि संस्थाहरुले भने सेवा दिने भन्दै ...
काठमाडौं । स्थानीय तहको निर्वाचनमा सहकारीकर्मीको पनि उत्साहजनक सहभागिता देखिएको छ । स्थानीय तहको निर्वाचनमा सहकारीकर्मीहरुले आ–आफ्नो पालिकामा मतदान गरेका छन् । सहकारी विभागका अनुà ...
काठमाडौं । स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता देखिएको छ । निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्म ३५ प्रतिशत मतदान सकिएको छ । विगतको तुलनमा यसपटकको स्थानीय तहमा मतदान गर्नेमा ...
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सहकारीका अगुवाहरु मतदान गर्न जिल्ला पुगेका छन् । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि अधिकांश सहकारीका अगुवाहरु गृहजिल्ला पुगिसकेका हुन् । ...
काठमाडौं । सरकारले जेठ एक गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै सहकारी संस्थाहरुलाई प्रविधि मार्फत सेवा प्रवाह गर्न थप दवाव परेको छ । अधिकांश सहकारीले कार्यालयबाटै सदस ...
काठमाडौं । सहकारी विभागले स्थानीय तहको निर्वाचन लगत्तै एकीकृत निर्देशन ल्याउने तयारी गरेको छ । जेठ १० गतेसम्म नयाँ निर्देशन जारी गर्न विभागले गृहकार्य गरेको छ । नयाँ निर्देशनका लागि विभाठ...
काठमाडौं । आउँदो शुक्रबार स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार ७ सय ५३ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि गएरातिदेखि नै मौन अवधिसमेत सुरु भइसकेको छ। यस ...