हाइलाइट

मूलखवर

महासंघ अध्यक्ष कडेँलको चेतावनी : आयकर वृद्धि फिर्ता नभए अर्को कदम 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराँज कडेँलले सरकारले बजेटमार्फत बृद्धि गरेको आयकर फिर्ता नगरे अर्को कदम चाल्ने चेतावनी दिएका छन् । बजेट सार्वजनिक भएको पर्सिपल्ट विज्ञप् ...

रजिष्ट्रार भन्छन्  : सहकारीको आयकर बृद्धि हुनु दुःखद हो

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बजेटमार्फत सहकारीमा लाग्ने आयकर बढाइएकोमा खुसी नभएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले बिहीबार आयोजना गरà ...

५ खर्बको लघुवित्त कोषबाट सहकारीलाई कर्जा 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरेको ५ खर्ब रुपैयाँ बराबरको लघुवित्त कोषबाट सहकारीहरुलाई पनि कर्जा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघिय संसदमा ...

एक वर्षदेखि निमित्तको भरमा कास्कून, सिइओ नियुक्तीमा आलटाल

काठमाडौं । प्रारम्भिक संस्थाहरुलाई नीति, विधि र प्रविधि सिकाउने संघहरु आफै भने त्यसको कार्यान्वयन गर्दैनन् । यसकै पछिल्लो उदाहरण बनेको छ काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) ।   ...

सहकारीलाई आयकर वृद्धिको चौतर्फी विरोध : फिर्ताको सम्भावना न्यून 

आव २०७९/८० का लागि बजेट सार्वजनिक भएको पर्सिपल्ट प्रेस विज्ञप्तीमार्फत आयकर वृद्धिको विरोध गर्दै आन्दोलनको समेत चेतावनी दिएको महांघले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेटिसकेको छ । तर, अर्थमन्त्री शर्माले फिर्ता गर्ने कुनै संकेत गरेनन् । ‘के भएछ । म बुझौला, किन बढ्यो सचिवसँग बुझौला’ अर्थमन्त्री शर्माको भनाइ उल्लेख गर्दै महासंघले जानकारी दिएको छ ।

सहकारीमा ६.२ % ले बचत बढ्दा २६.८ % कर्जा 

नेपाल राष्ट्र बैंकले गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधिबारे अध्ययन गर्न प्रदेशका १० वचत तथा ऋण सहकारी संस्थाहरुको नमुना छनौट गरी विवरण संकलन गरेको थियो ।

‘सहकारीलाई निरिह देखेर सरकारले अट्याक गर्याे’

काठमाडौं । संविधानले सहकारीलाई अर्थतन्त्रको खम्बा स्विकार गरेपनि निरिह हुँदा सकारले आक्रमण गरेका नेकपा एमालेका सांसद घनश्याम खतिवडाले आरोप लगाएका छन् । सोमबार आगामी आर्थिक वर्षको बजेटब ...

माओवादी निकट सहकारीकर्मीको दावी : आयकर घट्छ

काठमाडौं । नेकपा माओवादी केन्द निकट सहकारीकर्मीले बजेटमार्फत बढेको सहकारीको आयकर घट्ने दावी गरेका छन् ।  आयकर वृद्धिको चर्को आलोचना भएसँगै अर्थमन्त्री जनार्दन शर्मासँग भेटेका उनीहरुल ...

साझा सहकारीबाट ऋण लिएका किसानको मिनाहा हुने 

काठमाडौं । सरकारले साझा सहकारीबाट ऋण लिएका साना किसानको ऋण मिनाहा गरी उनीहरुको रोक्का रहेको धितो फुकुवा गर्ने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यठ...

सहकारीका समस्या समाधान गरौं : महासचिव पोखरेल

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले अभियान र राज्यले सहकार्य गरी सहकारीका समस्या समाधान गर्नुपर्ने बताएका छन् । एमालेको सहकारी तथा गरिवी निवारण विभागको बैठकलाई सम्बोधन गरॠ...

बजेट कटौतिपछि सहकारी विकास बोर्डको भविश्य अन्योलमा 

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी विकास बोर्डलाई दिदै आएको वार्षिक बजेट लगातार कटौति गर्न थालेपछि यसको भविश्य नै अन्यौलमा परेको छ । चालु आर्थिक वर्षदेखि बजेट कटौतिमा परेको बोर्डलाई आगा ...

एकीकृत निर्देशन कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहसँग सहकार्य 

काठमाडौं । संघिय सरकारले सहकारी संघसंस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशन कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने भएको छ । संघिय विभागले जारी गरेको एकीकृत नà ...

विभागको बजेट साढे तीन करोडले वृद्धि, सबैभन्दा बढि अनुदान र तालिममा 

काठमाडौं । आगामी आर्थिक वर्षका लागि संघिय सहकारी विभागको वार्षिक बजेट चालु आवको भन्दा साढे तीन करोड रुपैयाँले वृद्धि हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले भूमि व्यवस्था, सहकारी तथा गरà ...

उपभोक्ता केन्द्रीय संघको अध्यक्षमा आधा दर्जन आकांक्षी  

काठमाडौं । आठ वर्षदेखि निश्कृय रहेको उपभोक्ता केन्द्रीय संघले निर्वाचन सहितको साधारणसभाको मिति तय गरेपनि अध्यक्षका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । नयाँ नेतृत्वका लागि वर्तमान अध्ठ...

एमाले सहकारी विभागमा को–को परे सहकारीकर्मी ?

काठमाडौं  । नेकपा एमालेले २३ सदस्यीय सहकारी विभाग गठन गरेको छ । विभागमा दुई दर्जन सहकारीकर्मी मनोनित भएका छन् । केपी शर्मा ओलीको अध्यक्षतामा वैशाख ५ गते बसेकोे पार्टी बैठकले मनोनित गरेठ...