हाइलाइट

मूलखवर

'उत्पादनमा आत्मनिर्भर बन्न सहकारी माेडल उपयुक्त'

काठमाडौं । कृषिलगागतका आन्तरिक उत्पादनमा आत्मनिर्भर हुनका लागि सहकारी प्रभावकारी हुने सरोकारवालाहरुले बताएका छन् । कृषिमा आधारीत सुधारका लागि साना किसानलाई स्वाबलम्बन बनाउनुपर्ने र यठ...

सहकारी मन्त्रीको भिजन : विभाग, बोर्ड र प्रशिक्षण केन्द्रको एकिकरण 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी विभाग, राष्ट्रिय सहकारी विकास बोर्ड र सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रलाई एकीकरण गर्ने बताएकी छिन् । ...

सहकारी आन्दोलनमा उदाहरणीय विन्धवासिनी : यस्ता छन् संस्थाको रणनीति 

सुशासन, सदस्यलाई वित्तीय अनुसशासनमा ल्याउने काममा पनि दत्तचित्त भएर लागेका छौं । सिंगो अभियानलाई उदाहारणीय काम गर्न लागिपरेका छौं । सहकारीमा प्रबन्धक सञ्चालक हुने, एकै घरका अध्यक्ष र सिइओ हुने प्रथा अन्त्य गर्नैपर्छ । हामीले नियामक निकायलाई पनि यस्ता विषयमा सुझाव दिइरहेका छौं । 

ठूला सहकारीलाई राष्ट्र बैंक मातहत ल्याउन दवाव 

‘सिभिल सहकारीमा सर्वसाधारणको साढे आठ अर्व निक्षेप फसेको छ’ उनले भने, ‘ठूलो निक्षेप डुब्दा पनि सहकारी किन राष्ट्र बैंकको निगरानिमा आउन सक्दैन ?’ उनले सहकारीको कारोबार ठूलो भइसकेको उल्लेख गर्दै एउटा निश्चित सिमा राखेर २–३ अर्व भन्दा बढि निक्षेप भएका सहकारीहरुलाई राष्ट्र बैंकले हेर्नुपर्नेमा सुझाव दिए । 

विभागको निर्देशन सकारात्मक : मेयर खत्री

भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले संघिय सहकारी  बिभागले जारी गरेकाे निर्देशन समुदायमा आधारित सहकारी संस्थाका लागि सकारात्मक रहेको बताएका छन् । भक्तपुर जिल् ...

सहकारीलाई कर्जा सूचना केन्द्रमा जोड्न सचिव र रजिष्ट्रारकै वेवास्ता 

सहकारी ऐन–२०७४ मा सहकारीका लागि छुट्टै कर्जा सूचना केन्द्र सञ्चालन गर्ने उल्लेख गरिएको छ । यसैगरी सहकारी नियमावली–२०७५ मा विशिष्टीकृत संघको  मोडेलमार्फत केन्द्र संचालन गर्न सकिने ब्यवस्था गरिएको छ । ऐन तथा नियमावलीको प्रावधानलाई टेकेर राष्ट्रिय सहकारी महासंघले केन्द्र संचालनको कार्यविधि निर्माण गरेर तीन वर्षअघि नै मन्त्रालय र विभागमा बुझाए पनि कार्यान्वयन गर्ने जिम्मेवारी बोकेका अधिकारीहरुले यसलाई प्राथमिकता दिएका छैनन् । 

नाम मात्रैको सहकारी अनुसन्धान केन्द्र 

सरकारले सहकारी क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्य सहित नाम परिवर्तन गरेको सहकारी प्रशिक्षण अनुसन्धान केन्द्र परम्परागत तालिममा मात्र सिमित भएको छ । केन्द्रमार्फत प्रशिक्षणसँगै अनुसन्धानको समेत काम गर्नेगरी ५ वर्षअघि नाम परिवर्तन गरिएको भएपनि हालसम्म एउटा पनि अनुसन्धानको काम गर्न सकेको छैन । 

कस्तो आउला सहकारीको १० वर्षे भिजन पेपर ?

काठमाडौं । सहकारी विभागले १० वर्षे भिजन पेपर ल्याउने भएको छ । भिजन पेपरको मस्यौदा तयार भइसकेकोे विभागले जनाएको छ ।  विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सरोकारवाला निकायसँग छलफल गरी ...

नेपाली सहकारीकर्मी मल्ल भारतमा सम्मानित 

१०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार भारतको सहकारी मन्त्रालय र नेश्नल को–अपरेटिभ युनियन अफ भारतको संयुक्त आयोजनामा भएको एक भव्य समारोहकाबिच मल्ललाई गृह तथा सहकारी मन्त्री अमित शाहले सम्मान प्रदान गरे ।

राष्ट्र बैंकको सुझाव : प्रत्येक वडामा एउटा सहकारी, बढि भएमा एकीकरण 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारीमा दोहोरो सदस्यता अन्त्य गर्न तथा सुशासनका लागि एउटा वडामा एउटा मात्र बचत तथा ऋण सहकारी बनाउन र बढि भएका संस्थाहरुलाई एकिकरण गर्न सुझाव दिएको छ । नेपा ...

कनकलक्ष्मी सहकारी हिनामिना प्रकरण :  कर्मचारी पक्राउ

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिकमा सञ्चालित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने कर्मचारी पक्राउ परेका छन् । सहकारीमा हस्ताक्षर किर्ते गरी ४६ लाख रुपैयाँ हिना ...

समस्याग्रस्त सहकारीको छानबिनका लागि चार्टर्ड एकाउन्टेन्ट 

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको समस्या छानबिन गर्न चार्टर्ड एकाउन्टेन्ट (सिए) नियुक्त गर्ने भएको छ । लामो समयसम्म चुप लागेर बसेको समितिले संस्थाको आन्तरिक लेखà ...

राष्ट्रिय सहकारी पुरस्कार घिमिरेलाई

काठमाडौं । सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरेलाई  राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट सम्मान गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवा ...

सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्रीः मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्री भएको बताएकी छन् ।  राष्ट्रिय सहकारी महासंघकà ...

सदस्यको बचत जोखिममा छैन : हब कोअपरेटिभ

काठमाडौं ।  हब कोअपरेटिभ सर्भिसले प्रेस विज्ञप्ति जारी गर्दै संस्थामा आवद्ध रहेका सदस्यको बचत रकम जोखिममा नरहेको दावी गरेको छ । संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत हिरामणि पौà ...