महिलाले आफैंलाई सशक्त बनाएर प्रतिस्पर्धामा अब्बल बनाउनु पर्छः अध्यक्ष मल्ल
काठमाडौं । महिलाले सधैं आरक्षणमा भरपर्ने भन्दा पनि आफैंलाई सशक्त बनाएर प्रतिस्पर्धामा अब्बल बनाउनु पर्ने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको भनाइ छ । अन्तर्राष्ट्रिय महिल ...