प्रथम बागमती प्रदेश सहकारी सम्मेलन चैत्र ८ र ९ गते रजिष्ट्रेशन शुल्क चारहजार मात्र
काठमाडौं । प्रथम बागमती प्रदेश सहकारी सम्मेलन आगामी चैत्र ८ र ९ गते ललितपुरमा हुनेभएको छ । बागमती प्रदेश सहकारी संघले आयोजना गर्ने सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाका सहकारीकर्मीको सहभागी ...